कायम मुकायम गभर्नरको जिम्मेवारी निलमलाई

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर लाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निलम ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् । चैत २४ गतेपछि गभर्नर महाप्रसाद अधिकारीले अवकास लिएपछि सरकारले नयाँ गभर्नर नियुक्तिको तयारी गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम अर्थमन्त्री पौडेलले निलमलाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको मन्त्रालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *