राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक् बस्दै

काठमाडौँ । राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ ।

बैठक दिउँसो १: ३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्न लागेको हो । आजको बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूका साथै तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेकाहरूको रिहाइबारे छलफल हुनेछ ।

पार्टीको भूमिकाबारे अध्यक्ष कमल थापाबाट कार्यसम्पादन समितिमा ब्रिफिङ हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *