बालेनलाई हिरो भएर पत्र नकाट्न लिङदेनको आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आफ्नो पार्टीले आयोजना गरेको सभामा फोहोर नगरिएको सन्देश दिएका छन् ।

राप्रपाले फोहोर गरेको भनेर पत्र नकाट्न उनले चेतावनी दिए । सभामा आफ्नो भाषणमा बोल्दै उनले भने, ‘एउटा सूचना दिन बिर्सिएछ । हाम्रो बालेनजीलाई। यो काठमाडौँ मै महानगरभित्र पर्छ होइन रु बालनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु र हाम्रो साथीहरूलाई आफैँ सफा गरेर जान आग्रह गर्छु । एउटा केही फोहोर रहने वाला छैन ।

पत्रकार नागरिक समाजले अनुगमन गर्नुहोला, भोलि फोहोर गरेबापत भनेर चिठी नआओस्’ उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *