काठमाडौँ । जारी आइपिएल अन्तर्गत आज एक खेल हुदै छ ।
आज गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच खेल हुदै छ । यो खेल राती ७: ४५ बजेदेखि शुरु हुदै छ । जारी आइपिएलमा गुजरात टाइटन्सले ४ खेलमा ३ जित र एक खेलमा हार बेहोरेको छ ।
त्यस्तै राजस्थान रोयल्सले भने ४ खेलमा २ जित र २ हार बेहोरेको छ ।