नेपाल हङकङमा जारी चारदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा

काठमाडौं । नेपाल हङकङमा जारी चारदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा पुगेको छ । हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा शनिबार (अप्रिल १२) घरेलु सिटम हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको हो । टस हारेर हङकङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाएको थियो । वर्षा नरोकिएपछि दुवै टिमले समान एक,एक अंक पाए । रासस

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *