सरकारले शिक्षकलाई बोलायो वार्तामा

काठमाडौं । सरकारले चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरूलाई फेरि एक पटक वार्तामा बोलाएको छ ।

शिक्षकहरूले लामो समयबाट काठमाडौंको सडकमा प्रदर्शन गरिरहेका छन् । शिक्षामन्त्री रघुजी पन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ

‘विधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवम् कानूनी बन्दोवस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छँदैछ, ‘तसर्थ, शिक्षकहरूसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछ,’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *