राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सदनलाई सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सदनलाई सम्बोधन गर्ने भएका छन्।

राष्ट्रपतिको कार्यालयले संसद सचिवालयका महासचिवलाई पत्र लेखेर वैशाख १९ गने सम्बोधन हुने व्यहोराको पत्र पठाइएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *