राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुनः विचार गरौँ- रक्षा मन्त्री

काठमाडौँ। रक्षा मन्त्री मानवीर राईले घोषणा गरिएका राष्ट्रिय गौरवका आयोजनाहरूको पुनः मूल्याङ्कन गर्न आवश्यक रहेको बताएका छन्। मङ्गलवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन … पूरा पढ्नुहोस् »

मनाङमा यार्सागुम्बा सङ्कलन कार्य औपचारिक रूपमा सुरु

मनाङ । मनाङमा बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन कार्य औपचारिक रूपमा सुरु भएको छ। मनाङसँगै लमजुङ, गोरखा, धादिङलगायतका विभिन्न जिल्लाबाट सर्वसाधारण यार्सागुम्बा सङ्कलनका लागि यहाँ आएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना … पूरा पढ्नुहोस् »

महामन्त्री थापाविरुद्धको रिटको सुनुवाई आज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्धको रिटको सुनुवाई आज हुँदैछ । अदालतको अवहेलनाको आरोप लगाउँदै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेय … पूरा पढ्नुहोस् »

‘शिक्षकहरूलाई तुरुन्त विद्यालयमा पठाउने व्यवस्था गरियोस्’

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरूलाई तुरुन्त विद्यालयमा पठाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले बोल्दै शिक्षकहरूलाई दिनैपिच्छे बानेश्वरको किनारमा प्रदर्शन गर्दै गीत … पूरा पढ्नुहोस् »

सरकारले रवीन्द्र मिश्रमाथि गरेको दुर्व्यवहार निन्दनीय- सांसद मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष रवीन्द्र मिश्रमाथि सरकारले दुर्व्यवहार गरिरहेको बताएका छन् । आज मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद झाले … पूरा पढ्नुहोस् »

आज कति छ सुनचाँदीको मुल्य ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज मंगलबार सुन तोलाको पाँच सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी … पूरा पढ्नुहोस् »

सरकार र शिक्षकहरुबीच आज अपराहन्न फेरी वार्ता हुने

काठमाडौं । सरकार र शिक्षकहरुबीच आज अपराहन्न फेरी वार्ता हुने भएको छ । यसअघि गएराती भएको वार्तामा भएको सकरात्मक छलफलपछि आज फेरी वार्ता हुन लागेको हो । आज हुने वार्ताका … पूरा पढ्नुहोस् »

भारतले फ्रान्ससँग २६ राफेल लडाकु विमान खरिद गर्ने

काठमाडौँ । भारतले फ्रान्ससँग २६ राफेल लडाकु विमान खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार, यी विमानहरूको कुल लागत लगभग ६४ हजार करोड भारु रहेको बताइएको … पूरा पढ्नुहोस् »

देशभक्त र राष्ट्रवादी समूहलाई एकजुट हुन आह्वान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै देशभक्त र राष्ट्रवादी समूहलाई एकजुट हुन आह्वान गरेका छन् । उनले देशको समस्याबाट मुक्ति पाउनका लागि पूर्वाग्रह त्यागेर एकजुट … पूरा पढ्नुहोस् »

तीनकुने घटना सरकारको क्रूर र तानशाही कदम- संयोजक नवराज सुवेदी

काठमाडौं । राजतन्त्र र हिन्दु राष्ट्र फर्काउने उद्देश्यले गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक महिनाअघि काठमाडौंको तीनकुनेमा भएको घटनालाई सरकारको तानशाही कदम भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र … पूरा पढ्नुहोस् »