नेपाली आकाशलाई गतिशील र सुरक्षित बनाउछौं- मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली आकाशलाई गतिशील, सुचारु र सुरक्षित बनाउनु पर्नेमा जोड दिएका छन् । सोमबार प्रतिनिधि सभामा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ … पूरा पढ्नुहोस् »

‘रवीन्द्र मिश्रमाथि रवि लामिछानेको जस्तै राजनीतिक प्रतिशोध’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रमाथिको अभियोगलाई पनि रवि लामिछानेको जस्तै राजनीतिक प्रतिशोध भएको दाबी गरेका छन् ।  वाग्लेले सामाजिक सञ्जालमा … पूरा पढ्नुहोस् »

एकीकृत गैर कर सम्बन्धी छाता ऐन ल्याउन कांग्रेसलाई उद्योग वाणिज्य महासंघको सुझाव

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२।८३ को बजेटमा समेट्नु पर्ने सन्दर्भमा नेपाली कांग्रेसलाई विभिन्न सुझाव दिएको छ। आसन्न बजेटका सन्दर्भमा नेपाली कांग्रेस पार्टीले सोमबार काठमाडौंमा आयोजना गरेको … पूरा पढ्नुहोस् »

लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी बजेटमा लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई सुझाव दिएको छ । आर्थिक वर्ष २०८२।८३ को बजेट निर्माण सन्दर्भमा नेपाली कांग्रेसको … पूरा पढ्नुहोस् »

एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच आईपीओ निष्कासनका लागि सम्झौता

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र पैचो पसलबीच सर्वसाधारणमा सेयर निष्कासन (आईपीओ) तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ। एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु … पूरा पढ्नुहोस् »

सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन 

काठमाडौं । सहकारी ठगीमा परेका पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले आफ्नो दुःख र असन्तोष जनाउँदै “हाम्रो संघर्ष बाध्यता हो, यहि हाम्रो लाज हो” भन्ने नारा … पूरा पढ्नुहोस् »

गायक सुशान्तको ‘बार्दली’ हिन्दी भाषामा

काठमाडौं । नेपाली गायक सुशान्त केसीको चर्चित गीत ‘बार्दली’ हिन्दी भाषामा रिलिज भएको छ । भारतको सबैभन्दा ठुलो संगीत कम्पनी टि सिरिजले सोमबार T-Series युट्युब च्यानलबाट गीत रिलिज गरेको हो … पूरा पढ्नुहोस् »

सगरमाथा संवादको तयारी तीव्र

काठमाडौं  । नेपालले पहिलोपटक आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय सगरमाथा संवाद कार्यक्रमलाई सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन्। आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने संवाद कार्यक्रमका … पूरा पढ्नुहोस् »

शिक्षक आन्दोलनको एजेन्डा सरकार परिवर्तनका लागि हो कि- उपमहासचिव ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शिक्षक आन्दोलनको मुख्य एजेन्डा सरकार परिवर्तनका लागि हो कि भन्ने लाग्न थालेको टिप्पणी गरेका छन् । उनले शिक्षक आन्दोलन जटिल र विचलित हुन … पूरा पढ्नुहोस् »

शिक्षक आन्दोलन स्थल पुगेका नेपाल र खनालविरुद्ध शिक्षकहरुको नाराबाजी

काठमाडौं । जारी शिक्षक आन्दोलनमा पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालविरुद्ध नाराबाजी भएको छ । आन्दोलनमा ऐक्यवद्धता जनाउन काठमाडौँको बिजुलीबजार पुगेका नेपाल र खनालविरुद्ध … पूरा पढ्नुहोस् »