कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनर्बहाली गर्न माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा … पूरा पढ्नुहोस् »

जलवायु परिवर्तन नेपालको लागि सबैभन्दा गम्भीर चुनौती- सभामुख घिमिरे

उज्बेकिस्तान ।  सभामुख देवराज घिमिरेले नेपालको सामाजिक न्याय, समावेशिता र शान्तिपूर्ण रुपान्तरणको  यात्रा विश्वकै लागि उदाहरणीय भएको बताएका छन् । उज्बेकिस्तानको ताशकन्दमा अन्तर–व्यवस्थापिका संघको १५०औँ सभालाई आइतबार सम्बोधन गर्दै सभामुख … पूरा पढ्नुहोस् »

सरकारको निर्णय कार्यान्वयमा नआएको भन्दै मेडिकल कलेजका डाक्टरहरु सडक प्रदर्शनमा

काठमाडौं । नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय चिकित्सकहरू सरकारको निर्णय कार्यान्वयनमा नआएको भन्दै कार्यान्वयनको माग लिएर सडक प्रदर्शनमा उर्तिएका छन् । आइतबार नेपाल मेडिकल कलेजका आवासीय चितित्सकहरु प्रदर्शनमा उर्तिएका हुन् … पूरा पढ्नुहोस् »

‘सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्छ’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सम्पूर्ण नेपाललाई खुला संग्रहालयको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । आइतबार ललितपुर महानगरपालिका-१६ पाटन दरबारस्थित पुनर्निर्माण सम्पन्न देगुतलेजु मन्दिरको … पूरा पढ्नुहोस् »

रविको सत्तामोह, मुकुल ढकालको सनसनीपूर्ण खुलासा !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछाने प्रधानमन्त्री बन्न हतारिएको तर आफूले रोकेको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुक स्टाटसमार्फत उनले रवि … पूरा पढ्नुहोस् »

सरकारविरुद्ध शिक्षकको सिठ्ठी जुलुस, शान्तिपूर्ण आन्दोलन आज पनि जारी

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको शान्तिपूर्ण आन्दोलन आज पनि जारी छ। शिक्षकहरूले बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठ्ठी बजाउँदै आफ्ना माग सरकारको ध्यानाकर्षण गराइरहेका छन्। गुणस्तरीय … पूरा पढ्नुहोस् »

अफगानिस्तान यू-१९ टिमले नेपाललाई दियो १६९ रनको लक्ष्य

काठमाडौं । अफगानिस्तान यू-१९ टिमले नेपाललाई १६९ रनको लक्ष्य दिएको छ । एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तान ५० ओभरमा अल आउट हुदै १६८ रन … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ९ सयले घटेर एक लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी … पूरा पढ्नुहोस् »

महासंघसँग भएको सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गर्नुपर्छ : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार र नेपाल शिक्षक महासंघबिच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने बताएका छन् । डा. कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षक … पूरा पढ्नुहोस् »

महासंघद्वारा शैक्षिक हडतालको घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई अझ सशक्त बनाउन भोलि अर्थात् सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेको छ । महासंघले देशभरका सबै विद्यालय बन्द गरी शिक्षक-कर्मचारीलाई काठमाडौँ केन्द्रित सडक … पूरा पढ्नुहोस् »