भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र

नयाँ दिल्ली । भारत सरकारले पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि भारत र सुरक्षासम्बन्धी संस्थामाथि झुट्टा र उक्साहपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पाकिस्तानका १६ युट्युब च्यानलमा रोक लगाएको छ । ती च्यानलहरूमध्ये … पूरा पढ्नुहोस् »

बस्नका लागि मात्र भएर हुँदैन, सरकारले काम गर्नुपर्छ- महामन्त्री गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने बताएका छन् । कांग्रेसको उद्योग तथा व्यापार विभागले काठमाडौंमा सोमबार गरेको कार्यक्रममा बोल्दै थापाले भने, ‘सरकार भनेपछि … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषदको बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज (सोमबार) बस्दैछ । बैठक आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठक नियमित भए पनि निकै … पूरा पढ्नुहोस् »

संसदमा शिक्षकहरुलाई विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा संसदहरुले शिक्षकका माग पुरा गरेर उनीहरुलाई विद्यालय फर्काउन संसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद जनार्दन शर्मा- शर्माले … पूरा पढ्नुहोस् »

‘लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगर्नू’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हाल देशभर लोडसेडिङ नभएको र आगामी दिनहरूमा पनि घरायसी उपभोक्ताहरूलाई लोडसेडिङको सामना गर्नु नपर्ने स्पष्ट पारेको छ । प्राधिकरणले सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचना र … पूरा पढ्नुहोस् »

आन्दोलनमा घाइते भएका शिक्षकको केएमसीले निःशुल्क उपचार गर्ने

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले आन्दोलनमा घाइते भएका शिक्षकहरूको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै अस्पतालले आन्दोलनका क्रममा घाइते भएका सबै व्यक्तिहरूको निःशुल्क उपचार … पूरा पढ्नुहोस् »

शिक्षकहरुमाथि आज भएको दमनप्रति पुर्व शिक्षा मन्त्री सुमनाको बिरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पुर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले शिक्षकहरू माथी आज भएको दमनको बिरोध गरेकी छिन् । बिगत चैत २० देखी शान्तिपुर्ण आन्दोलनको क्रममा पहिलो पटक … पूरा पढ्नुहोस् »

साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक ३.५८ अंक बढेर २६६१.६० विन्दुमा रोकिएको छ। नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। गत … पूरा पढ्नुहोस् »

प्रहरीसँगको झडपमा ६३ शिक्षक कर्मचारी घाइते, झडपमा रिर्पोटर पनि घाइते

काठमाडौँ । आइतबार दिउँसो नयाँ बानेश्वरमा प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् । शिक्षकहरू २६ औं दिनमा निषेधित क्षेत्र तोडेर बानेश्वरबाट संसद भवनतर्फ अघि … पूरा पढ्नुहोस् »

बेडरुमसम्म बिचौलियाको पहुँच भएकाे प्रमाण दिन प्रधानमन्त्रीको चुनाैती

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई त्यस्ता कुराहरु प्रमाणित गर्न चुनौती दिएका छन । मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय … पूरा पढ्नुहोस् »