भाटभटेनी सञ्चालक गुरुङले प्रसाईँलाई दिए गुण्डानाइकेको संज्ञा

काठमाडौँ । भाटभटेनी सुपर मार्केटका सञ्चालक तथा अध्यक्ष मीनबहादुर गुरुङले राजसंस्था फर्काउने आन्दोलनका कमाण्डर बनाइएका दुर्गा प्रसाईँलाई गुण्डानाइकेको संज्ञा दिएका छन् । आज (बुधबार) भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको … पूरा पढ्नुहोस् »

चैत्र १५ को आन्दोलनमा ज्यान गुमाएकालाई भाटभटेनीका संचालकद्वारा आर्थिक सहयोगको घोषणा

काठमाडौँ । भाटभटेनीका संचालक मीन बहादुर गुरुङले चैत्र १५ गतेको राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनलाई आर्थिक सहयोगको घोषणा गरेका छन् । आज बुधबार चैत्र … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र थाइल्याण्डकी प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता

बैङकक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा. आरजु राणा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले … पूरा पढ्नुहोस् »

देशभरका शिक्षकहरुले आजबाट काठमाडौँमा आन्दोलन गर्ने

काठमाडौँ । देशभरका शिक्षकहरूले बुधवारदेखि पुनः काठमाडौँमा आन्दोलन गर्ने भएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर शिक्षकहरू आन्दोलन गर्न लागेका हुन् । नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौँ … पूरा पढ्नुहोस् »

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा नेविसंघ विजयी

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा कांग्रेस निकट नेविसंघ विजयी भएको छ। ‎‎सभापतिमा नेविसंघका विवेक खड्का ११ सय ८८ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता

बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबिच आज भेटवार्ता हुँदैछ । थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले … पूरा पढ्नुहोस् »

६८औं राष्टिय सहकारी दिवस शुभकामना

हित र भावले सुखि जनाउँसहकारी माया खुसि मनाउँ ।१मान्यता दिए आवाज एउटैमान्नु पर्दछ जन हुन देउतै । लिनु हुदैन जन आवाज बेग्लैपरिन्छ भोलि जनविना एक्लै ।खुसि तुल्याउँ अग्रजहरुकोदिव्य जोतिझै राख … पूरा पढ्नुहोस् »

आज ६८ औं राष्ट्रिय सहकारी दिवस, राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम

काठमाण्डौं । आज देशभरी विभिन्न कार्यक्रमको आयोजना गरी ६८औं राष्ट्रिय सहकारी दिवस मनाइदैँ छ । २०१३ साल चैत्र २० गते चितवनमा स्थापना भएको बखान ऋण समितिलाई पहिलो सहकारी संस्थाको रुपमा … पूरा पढ्नुहोस् »

भक्तपुरको गठाघरमा तीन अर्बमा दोस्रो ह्याम्स हस्पिटल बन्दै

काठमाडौं । पछिल्ला वर्ष स्वास्थ्य सेवामा निजी लगानी बढ्दै गएको छ । अर्बौं रुपैयाँ लगानीमा ठूला अत्याधुनिक सेवासहितको ‘मल्टिस्पेस्यिालिटी’ अस्पताल निर्माण भइरहेका छन् । तीन दशक लामो इतिहास भएको हस्पिटल … पूरा पढ्नुहोस् »