लक्ष्मी सनराइज बैंक २४औँ वर्षमा प्रवेश

काठमाडौं । लक्ष्मी सनराइज बैंक २३ वर्ष सफलताका साथ पूरा गरी २४औँ वर्षमा प्रवेश गरेको छ । २३ वर्ष सफलताका साथ पार गरेको बैंक आजदेखि २४औँ वर्षमा प्रवेश गरेको हो … पूरा पढ्नुहोस् »

नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङबीच योगदानमा आधारित उपदान तथा पेन्सन कोष सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.बिजुकुमार थपलिया र … पूरा पढ्नुहोस् »

बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा साइमेक्स इंकलाई अवार्ड

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कार प्राप्त गरेको छ । कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड थिममा … पूरा पढ्नुहोस् »

हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिटको सुनुइवाई हेर्दा हेर्दैमा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिटको सुनुइवाई हेर्दा हेर्दैमा रहेको छ । आज (मंगलबार) सर्वोच्चका न्यायाधीश डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त … पूरा पढ्नुहोस् »

काठमाडौँ विश्वकै प्रदुषित शहर

काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रदुषण बढेको छ । मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ भने प्रदुषण बढेर काठमाडौँ … पूरा पढ्नुहोस् »

कलाकारको उमेर होइन पात्र र भुमिका हेरिनुपर्छ- राजेश हमाल

काठमाडौँ । अभिनेता राजेश हमालले कलाकारलाई उमेरले असर नगर्ने भएकाले उसले निर्वाह गर्ने पात्र र भूमिकाको विषयमा चर्चा हुनुपर्ने बताएका छन् । ‘नरसिंहा अवतार’ चलचित्रको पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति … पूरा पढ्नुहोस् »

महिलाहरुको सशक्तीकरण र क्षमता अभिवृद्धिमा नबिल बैंक प्रतिबद्ध

काठमाडौँ । नबिल बैंकले काठमाडौँमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, समावेशिता, लैङ्गिक समानता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले उक्त … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

काठमाडौँ । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ । आजको बैठकमा सभामुख घिमिरेले संसदको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने जानकारी सभा समक्ष गराएका हुन् । मंगलबार प्रतिनिधिसभाको … पूरा पढ्नुहोस् »

सांसद पद निलम्बन फुकुवा गर्न सभामुख घिमिरेलाई लामिछानेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन् । आज (मंगलबार) बिहान सभामुख घिमिरेलाई भेटेर सभापति … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सोमबारको सिफारिसअनुसार राष्ट्रपतिले आज हिउँदे अधिवेशन अन्त्य … पूरा पढ्नुहोस् »