सरकारले आफ्नो प्रतिबद्धता अनुसार काम गर्न सकेन- सांसद माधव सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले आफ्नै प्रतिबद्धता अनुसार काम गर्न नसकेको बताएका छन् । सुशासन दिने, सार्वजनिक सेवा प्रवाहमा चुस्तता ल्याउने, संविधान कार्यान्वयन गर्ने लगायतका प्रतिबद्धता … पूरा पढ्नुहोस् »

सांसद माया राईलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईलाई अदालतले ३ दिनको म्यादसहित हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिँदै बताए अनुसार, … पूरा पढ्नुहोस् »

भारत र पाकिस्तानी सेनाबीच कश्मीरमा गोली हानाहान

भारत । आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबीचको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित कश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान गरेको अधिकारीहरूले आइतबार बताएका छन् । भारतले … पूरा पढ्नुहोस् »

पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गर्न माग

काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाह र संवाद सचिव डा. फणीन्द्रराज पाठकलाई कारबाहीको माग गरेका छन् । सांसद गैरेका अनुसार शनिबार संवाद सचिवको … पूरा पढ्नुहोस् »

सांसद माया राई पक्राउ परेको सूचना संसद्मा पुग्यो

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको सूचना संघीय संसद् सचिवालयमा पुगेको छ । आइतबार उक्त सूचना सभामुखले प्रतिनिधि सभामा सुनाउँदैछन् । सांसद राई शनिवार पक्राउ परेकी थिइन् … पूरा पढ्नुहोस् »

नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, महासंघले आकस्मिक बैठक बोलायो

काठमाडौं । नयाँ बानेश्वर क्षेत्र यतिखेर तनावग्रस्त बनेको छ । बिगत २६ दिन देखी आन्दोलनरत शिक्षकले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोडन थाले पछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ। नयाँ … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । एकीकृत समाजवादीको सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने बताइएको छ । आज बस्ने सचिवालय बैठकमा पछिल्लो … पूरा पढ्नुहोस् »

आज सुनचाँदीको मुल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सयले बढेर तोलामा एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको … पूरा पढ्नुहोस् »

राजेन्द्र लिङदेनप्रति संसदमा कांग्रेस आक्रोशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन प्रति नेपाली कांग्रेसले आक्रोश ब्यक्त गरेको छ । गत संसद बैठकमा राप्रपा अध्यक्ष लिङदेनले कांग्रेस सह महामन्त्रीका छोराले भाटभटेनीवाट रक्सी चोरेको र … पूरा पढ्नुहोस् »

स्ट्यान्डर्ड चार्टर्डद्वारा पहिलो क्षेत्रीय ‘करेस्पोन्डेन्ट बैंकिङ एकेडमी’ सम्पन्न

काठमाण्डौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक (एससीबी) नेपालले पहिलोपटक नेपालमा ‘करेस्पोन्डेन्ट बैंकिङ एकेडमी’ आयोजना गरेर सफलतापूर्वक सम्पन्न गरेको छ। अन्तर्राष्ट्रिय बैंकिङ सञ्चालनलाई सुदृढ बनाउने, अनुपालन मापदण्ड सुधार गर्ने र विश्वव्यापी उत्कृष्ट … पूरा पढ्नुहोस् »