निजामती विधेयक पारित गर्न सरकारलाई झण्डै एक साता लाग्ने

काठमाडौं । निजामती विधेयक पारित गर्नका निम्ति सरकारले झण्डै एक साता लाग्ने जनाएको छ । संघीय संसद्अन्तर्गतको राज्य व्यवस्था समितिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले अझै ५–६ दिनको समय माग गरेका हुन् । पाँच–छ दिनको समय पाऊँ, अर्को बैठकमा टुंग्याउने गरी, उनले भने, “हामी पनि छलफल गर्छौं, साथीहरू पनि छलफल गर्नुस् ।

कुलिङ पिरियड र सेवाको उमेरहदबारे सहमतिनजिक पुगिएको उनले बताए । “विधेयक पारित गर्दा सहमतिमा नै गर्ने गरेका छौँ, उनले भने, “दुईवटा विषय कुलिङ पिरियड र सेवाको उमेर हद०बारे नजिक नै देखिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *