ज्योति विकास बैंकको मोबाइल बैंकिङ एपबाट हवाई टिकट किन्दा ५ सय क्यासब्याक

काठमाडौं । ज्योति विकास बैंकले बैंकको मोबाइल बैंकिङ्ग एप ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा ग्राहकहरुले ५०० क्यासब्याक प्राप्त गर्ने योजना सार्वजनिक गरेको छ।

बैंकले सार्वजनिक गरेको यस सर्वाधिक क्यासब्याक योजना मार्फत बैंकका ग्राहकहरुले ज्योति स्मार्ट एप बाट सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउनेछन् । देशभरका जुनसुकै एयरलाइन्सको हवाई टिकट खरिदमा ५०० रुपैयाँको सर्वाधिक क्यासब्याक प्राप्त हुनेछ। ज्योति स्मार्ट एप बाट हवाई टिकट खरिद गर्दा “Jyoti500” प्रोमो कोड प्रयोग गरि उक्त क्यासब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *