आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट बिहीबार संघीय संसदमा पेस गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै बजेट भाषण गरेका हुन् ।

जसअनुसार सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार बढाएको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *