मिश्रसहितलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रसहित चैत १५ गते काठमाडौंमा भएको आन्दोलनपछि पक्राउ परेकाहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका एक अधिकारीले … पूरा पढ्नुहोस् »

रास्वपा प्रमुख सचेतक परियारको गाडीमा आगजनी गर्ने पूर्वसिपाही पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारको गाडीमा तोडफोड तथा आगजनी गर्ने एकजना पक्राउ परेका छन् । उक्राउ पर्नेमा गुल्मीका मन्धिर भनिने मनबहादुर कालामगर छन् । … पूरा पढ्नुहोस् »

कम्युनिष्टमा लासको राजनीतिको अध्याय समाप्त भएको हो ?

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) एमालेका एक जना अग्रपंतिका नेता प्रदीप नेपालको मृत्यु भएको छ । उनको मृत्यु र अन्तिम संस्कार पछि नेपाली वामपन्थी वृत्तमा एउटा नयाँ परम्परा सुरु … पूरा पढ्नुहोस् »

सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

लमजुङ। लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकाबाट अन्यत्र बसाइँ सर्ने परिवारको सङ्ख्या पछिल्लो समय बढेको देखिएको छ। चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ७२ परिवारका १९८ जनाले सुन्दरबजार छाडेका छन्। नगरपालिकाको सामाजिक … पूरा पढ्नुहोस् »

लाहोरमा पाकिस्तानी वायु रक्षा प्रणाली निष्क्रिय पारेको भारतको दाबी

काठमाडौं । भारतले पाकिस्तानको लाहोरस्थित वायु रक्षा प्रणाली र राडारहरूलाई निशाना बनाई निष्क्रिय बनाएको दाबी गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, आज विहान भारतीय सशस्त्र बलले पाकिस्तानका विभिन्न स्थानमा अवस्थित … पूरा पढ्नुहोस् »

शान्तिको बाटोमा फर्क

भारत शासित कश्मीरको पहलगमा भएको आतङ्ककारी आक्रमणको १५ दिनपछि भारतले पाकिस्तानका ९ स्थानमा आक्रमण गरेको छ । यस घटनाले भारत पाकिस्तान युद्धमा होमिएका छन् । पहलगाम घटनामा पाकिस्तान सरकारको मिलेमतो … पूरा पढ्नुहोस् »

राजसंस्था र हिन्दु राष्ट्र फर्काउने आन्दोलन अन्त्य नभई राजावादी समूह नफुट्ने दाबी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र फर्काउने आन्दोलन अन्त्य नभई राजावादी समूह नफुट्ने दाबी गरेका छन् । बिहीबार राजधानीमा राजसंस्था पुनर्स्थापनाका लागि … पूरा पढ्नुहोस् »

ट्रंक लाइन महसुल नउठाऊ भनेको छैन- ऊर्जामन्त्री

काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काले सरकारले ट्रंक लाइन, डेडिकेटेड लाइनको विद्युत् महसुल नउठाऊ भनेर कसैलाई पनि नभनेको स्पष्ट पारेका छन्। विद्युत् नियमन आयोगको छैटौँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री … पूरा पढ्नुहोस् »

रुपन्देहीमा विद्यार्थी बोकेको बसमा आगलागी

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा एक निजी विद्यालयका विद्यार्थी बोकेको बसमा आगलागी भएको छ। लिटिल फ्लावर हायर सेकेन्डरी स्कुलको लु १ क १३२६ नम्बरको बस आज बिहान विद्यालयतर्फ आउँदै … पूरा पढ्नुहोस् »

नेसपाद्वारा ‘अप्रेशन सिन्दूर’ अन्तर्गत आतंकारीहरूमाथि गरेको आक्रमणलाई समर्थन

काठमाडौँ । नेपाल समाजवादी पार्टीले भारतले पाकिस्तानका ९ वटा आतंककारीस्थलमा सुरु गरेको ‘अप्रेशन सिन्दूर’ अन्तर्गत आतंकारीहरूमाथि गरेको आक्रमणलाई समर्थन गरेको छ । महेन्द्र राय यादव अध्यक्ष रहेको नेसपाले आज एक … पूरा पढ्नुहोस् »