सांसदमा देशका विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ। प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरूले देशका विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद भगवती चौधरी: चौधरीले सुनसरीको गढी गाउँपालिकामा पर्यटनको प्रचुर सम्भावना रहेकाले पर्याप्त बजेट विनियोजन गर्न माग … पूरा पढ्नुहोस् »

भारतमा प्रवेश गर्ने भयो मस्कको स्टारलिंक

स्याटेलाइटमा आधारित इन्टरनेट सेवा प्रदान गर्ने एलन मस्कको कम्पनी स्टारलिंक लामो समयदेखि भारत प्रवेश गर्ने प्रयासमा रहेको थियो । तर, अब भारत सरकारले स्टारलिङ्कलाई आशयपत्र जारी गरेको कारण कम्पनीको बाटो … पूरा पढ्नुहोस् »

“आतंकवाद विरुद्धको लडाइमा नेपालले भारतलाई साथ दिनुपर्छ”

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा भारत-पाकिस्तान युद्ददको बिषय उठान भएको छ। नेपाली कांग्रसेसका सांसद रामहरि खतिवडाले भारतले अहिले आतंकवादविरुद्ध लडाइ लडिरहेको भन्दै आतंकवाद विरुद्धको लडाइमा नेपालले भारतलाई साथ दिनुपर्ने बताए । … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदद्वारा राष्ट्रिय मुद्दाहरूको उठान

काठमाडौँ । प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले विभिन्न राष्ट्रिय मुद्दाहरू उठाएका छन्। सांसद अमनलाल मोदीले डोल्पामा निर्माण हुने भनिएको जगदुल्ला जलविद्युत् आयोजनाको खरिद प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै छानबिनको माग … पूरा पढ्नुहोस् »

भारत–पाकिस्तान युद्धमा सरकारको धारणा माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले भारत–पाकिस्तान युद्धमा सरकारको धारणा माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक नगरेकोप्रति असन्तुष्टि जनाएका हुन् … पूरा पढ्नुहोस् »

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौँ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । एरोट्रान्स कम्पनीको हेलिकप्टर आज बिहान सहस्त्रधारा हेलिप्याडबाट हर्षिलका लागि उडेको … पूरा पढ्नुहोस् »

कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई प्रभावकारी बनाउनुपर्छ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्यमा फेरि वृद्धि

काठमाडौँ । नेपाली बजारमा सुनको मुल्यमा बृद्धि भएको छ । सुन आज तोलामा ६०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलाको सुनको मूल्य एक लाख … पूरा पढ्नुहोस् »

सहकारी संस्थाको जोखिम व्यवस्थापन सम्वन्धि अभिमुखिकरण कार्यक्रम

भक्तपुर । मर्यादित सहकारी सम्मुनत समाज नाराका साथ ६८ ओैं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा सहकारी संस्थामा जोखिम व्यवस्थापन सम्वन्धि अभिमुखिकरण कार्यक्रम सुर्यबिनायक नगरपालिका वडा नं ३ का वडा अध्यक्ष दिपेन्द्र … पूरा पढ्नुहोस् »

म्यानमारबाट १२ नेपालीलाई उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइ १२ नेपालीलाई स्वदेश फर्काइएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरी उनीहरूलाई बुधबार नेपाल फर्काएको हो … पूरा पढ्नुहोस् »