त्रिशक्ति सेक्युरिटिजको छैटौं शाखा बनेपामा

काभ्रे । त्रिशक्ति सेक्युरिटिज लिमिटेडले छैटौ शाखा बनेपामा शुरु गरेको छ । शेयर सम्वन्धी कारोवार गर्ने उदेश्यले उक्त कम्पनीको शाखा विस्तार गरिएको हो । शाखाको एक कार्यक्रमका बीच बनेपामा उद्घाटन … पूरा पढ्नुहोस् »

सर्वसाधारणलाई लक्षित गरेको छैन आतंकवादी शिविरहरूमा मात्र प्रहार- भारत

काठमाडौँ । भारतले पाकिस्तानमाथि गरेका आक्रमणहरूलाई सन्तुलित र जिम्मेवार भन्दै बचाउ गरेको छ । पाकिस्तानी दाबीको विपरीत भारतले कुनै पनि सर्वसाधारणलाई लक्षित नगरेको र केवल आतंकवादी शिविरहरूमा प्रहार गरिएको जिकिर … पूरा पढ्नुहोस् »

रिलायन्स स्पिनिङ मिल्सको कुल नाफा १ अर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रिलायन्स स्पिनिङ मिल्सले वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको आव २०८१।८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा कम्पनीका अधिकांश सूचकहरूमा … पूरा पढ्नुहोस् »

भारतमा रहेको नेपालीहरुको समस्याबारे सांसद अर्यालले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले भारतस्थित नेपाली राजदुतावासले नेपालीहरूको दुःख र पीडामा बेवास्ता गरेको गुनासो भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा … पूरा पढ्नुहोस् »

भारत र पाकिस्तान तनाव र नेपाललाई पार्न सक्ने प्रभावबारे सचेत रहनुपर्नेमा जोड

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्न सक्ने प्रभावबारे सचेत रहनुपर्नेमा जोड दिएका छन् ।  नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले भूराजनीतिक … पूरा पढ्नुहोस् »

फिल्म ‘जलाकी’मा अभिनेत्री शिल्पा मास्केको इन्ट्री

काठमाडौँ । निर्देशक अशोक थापा मगरको नयाँ फिल्म ‘जलाकी’मा अभिनेत्री शिल्पा मास्केको इन्ट्री भएको छ । अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता सोनम तोप्देनलाई लिएर पहिलो चरणको छायांकन भइसकेको फिल्ममा … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाण्डौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३१५ … पूरा पढ्नुहोस् »

होण्डाको १ प्रतिशत ब्याजदरमै बाइक र स्कुटर

काठमाण्डौं । होण्डा नेपालले १ प्रतिशत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने भएको छ । कम आधार दर रहेको राष्ट्रिय वाणिज्य बैंकको कर्जाको लागत ५ प्रतिशतभन्दा माथि रहेका बेला होण्डाले कसरी … पूरा पढ्नुहोस् »

भारतले गरेको आक्रमण “कायरतापूर्ण”

काठमाडौँ । भारतले गरेको क्षेप्यास्त्र आक्रमणबारे प्रतिक्रिया दिँदै पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले त्यसलाई “कायरतापूर्ण”को सङ्ज्ञा दिएका छन्। एउटा विज्ञप्ति जारी गर्दै उनले पाकिस्तानले बदला लिने पनि बताएका छन् । पाकिस्तान … पूरा पढ्नुहोस् »

ललितपुरको एकान्तकुनामा खुल्यो इभेन्ट भेन्यू  ‘म्याजेष्टिक ग्राण्ड’

काठमाडौं । ललितपुरको एकान्त कुनामा नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको विशाल इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्राण्ड’ सञ्चालनमा आएको छ । २० रोपनी क्षेत्रफलमा फैलिएको यस भेन्यूमा ‘म्याजेष्टिक ग्राण्ड’ र ‘म्याजेष्टिक क्राउन’ दुई … पूरा पढ्नुहोस् »