पाकिस्तानविरुद्ध सैन्य कारबाहीबारे भारतले गरायो अन्तर्राष्ट्रिय समुदायलाई जानकारी

काठमाडौं । भारतले पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीको बारेमा अन्तर्राष्ट्रिय समुदायहरूलाई जानकारी गराएको छ । समाचार संस्था रोयटर्सका अनुसार भारतका वरिष्ठ अधिकारीहरूले अमेरिका, बेलायत, साउदी अरब, यूएई र रूसका समकक्षीहरूलाई सैन्य … पूरा पढ्नुहोस् »

बाथरूममा लडेर अध्यक्ष प्रचण्ड घाइते

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् । शौचालयमा गएराति लडेर घाइते भएका हुन् । गएराति खुमलटारस्थित आफ्नै घरको सौचालयमा लडेर घाइते भएका उनको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकको स्टार्टअप र नयाँ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्टार्टअप र नयाँ उद्यमी केन्द्रित विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्देश्य उद्यमीहरूलाई वित्तीय व्यवस्थापन, बैंकिङ सेवाको पहुँच, व्यावसायिक … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास बैंक र एससीटीबीच सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको मान्यता प्राप्त बैंक लुम्बिनी विकास बैंक लिमिटेडबीच स्मार्ट … पूरा पढ्नुहोस् »

ई–सेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान विजेता अञ्जुलालाई घर हस्तान्तरण

काठमाडौं । ई–सेवा मनी ट्रान्स्फरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान विजेता अञ्जुला घिमिरेलाई घर हस्तान्तरण गरिएको छ । घर हस्तान्तरण कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसर तथा कम्पनी व्यवस्थापन समिति सदस्यहरूको … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंक एनसीएचएलको ‘नेपाल पे कार्ड’ मा आबद्ध

काठमाडौं । ज्योति विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस–एनसीएस तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट वरिष्ठ उप–प्रमुख … पूरा पढ्नुहोस् »

बाल संगठनको जग्गा हिनामिनाको मुद्दा चलाउन महान्यायाधिवक्ताको निर्देशन

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले नक्सालस्थित बाल संगठन (बाल मन्दिर)को जग्गा हिनामिनाको घटनामा संलग्नहरूलाई मुद्दा चलाउन निर्देशन दिएको छ । बाल मन्दिरको जग्गा लिजमा दिने निर्णयमाथि अनुसन्धानपछि प्रहरीले फाइल पेश गरेको … पूरा पढ्नुहोस् »

वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौँ । वामपन्थी नेता प्रदीप नेपालको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो नेता नेपालको निधन भएको अस्पतालले जनाएको छ । उनी ७१ वर्षका थिए । अस्पतालको सघन उपचार … पूरा पढ्नुहोस् »

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रधानसेनापति महारथी अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी मान बहादुर महरालाई जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । उपरथी महरा … पूरा पढ्नुहोस् »