पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्त पक्राउ गर्न माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्त पक्राउ गर्न माग गरेका छन्। राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै उनले तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको ‘माइक्रो म्यानेजमेन्ट’ पूर्वराजाले … पूरा पढ्नुहोस् »

राज्यमन्त्री गर्बुजाले लिए प्रधानमन्त्रीसमक्ष शपथ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद … पूरा पढ्नुहोस् »

रवि लामिछाने उच्च मनोबलका साथ न्यायको पर्खाइमा हुनुहुन्छ’

काठमाडौँ । पुर्वमन्त्री एवं मधेसवादी नेता हृदयश त्रिपाठीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटघाट गरेका छन् । त्रिपाठीले शनिबार भैरहवा कारागार पुगेर रवि लामिछानेसँग … पूरा पढ्नुहोस् »

तीनकुने प्रकरणमा पक्राउ परेका ६ जना हिरासतबाटै परिक्षामा सहभागिता

काठमाडौं । तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका ६ जना युवक अहिले प्रहरी हिरासतमै रहेर कक्षा १२ को परीक्षा दिइरहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार १९ … पूरा पढ्नुहोस् »

भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणबारे सांसदहरूले मागे गृहमन्त्रीको जवाफ

काठमाडौं । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको मृत्युपछि संसदमा गृहमन्त्रीसँग प्रत्यक्ष जवाफ माग गरिएको छ। राष्ट्रिय सभाको आइतबारको बैठकमा आकस्मिक समयमा सांसदहरूले बारम्बार एउटै विश्वविद्यालयमा यस्ता … पूरा पढ्नुहोस् »

विश्व समाजवादी आन्दोलन र बीपी विचार

सिरहाको लहान बस्दा भेट्न गएको थिएँ एकपटक समाजवादी चिन्तक स्व. प्रदीप गिरीलाई, उनकै निवास बस्तीपुरमा। बीपी विचारका व्याख्याता तथा अब्बल समाजवादी चिन्तक उनलाई राजनीतिमा सधैँ जिताए जनताले तर कहिल्यै सत्तामा … पूरा पढ्नुहोस् »

अहिलेसम्म फेला परेन जमिनमुनि भासिएको भ्यान

काठमाडौँ । हेटौंडामा शुक्रवार अपरान्ह माछा बोक्ने सिंगल क्याप बलेरो गाडी सडकमा एक्कासी भासिएर बेपत्ता भएको थियो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरीगाउँमा सडक भासिएर … पूरा पढ्नुहोस् »

आइतबार नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सयले बढेर एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउसो २ बजे सुरु हुनेछ । बैठकमा सरकारको नीति तथा कार्यक्रम, पार्टी गतिविधिलगायत समसामयिक … पूरा पढ्नुहोस् »

बुध्द एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतको पुस्तक ‘बाई द बुक’ विमोचन

काठमाडौं । नेपालको निजी विमान सेवा प्रदायक संस्था बुध्द एयरको कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक बाई द बुक को राजधानीमा आयोजित एक कार्यक्रमकाबीच बिमोचन गरिएको छ । उक्त पुस्तकमा … पूरा पढ्नुहोस् »