सरकार र चिकित्सक संघबीच सहमति

काठमाडौं । नेपाल चिकित्सक संघ र सरकारबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र नेपाल चिकित्सक संघबीच भएको छलफलपछि सहमति जुटेको हो । सहमति भएसँगै चिकित्सकहरुको आन्दोलन … पूरा पढ्नुहोस् »

कक्षा–१२ को परीक्षामा मोबाइल प्रयोग गरे कारबाही

काठमाडौं । कक्षा–१२ को परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडीलगायतलगायत ‘इलेक्ट्रोनिक्स डिभाइस’ लैजान निषेध गरिएको छ । परीक्षा हलमा मोबाइल प्रयोग गरे कारबाही गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । … पूरा पढ्नुहोस् »

नीति तथा कार्यक्रमलाई रचनात्मक सुझावसहित समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय आवश्यकतालाई समेटेर ल्याइएको निष्कर्ष निकालेको छ । शनिबार (वैशाख २०) नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दल … पूरा पढ्नुहोस् »

मोवाइल प्रयोगकर्ताका लागि रियलमीको सरल किस्ता योजना

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले प्रिमियम स्मार्टफोनहरूलाई नेपालभरका प्रयोगकर्ताहरूका लागि थप पहुँचयोग्य बनाउन इन्स्टान्ट फाइनान्स योजना ल्याएको छ । यस योजना अन्तर्गत प्रयोगकर्ताहरूले आफ्नो नागरिकता प्रमाणपत्र पेश गरेर बिना झन्झट … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले दिउँसो एक बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से … पूरा पढ्नुहोस् »

हेटौंडामा सडक भासिँदा गाडी जमिनभित्र गायब

हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिएर पिकअप भ्यान गायब भएको छ । भित्री कच्ची सडकखण्डमा घाँस काट्ने मेसिन बोकेको ना४च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप … पूरा पढ्नुहोस् »

बागमती ,कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावा आंशिक प्रभाव नेपालमा रहेको छ । … पूरा पढ्नुहोस् »

एनसेलले तिर्‍यो सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर

काठमाडौं । नेपाल सरकारले देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रुपमा एनसेललाई सम्मान गरेको छ । काठमाडौंमा शुक्रबार आयोजित ८औं राष्ट्रिय सूचना तथा सञ्चार … पूरा पढ्नुहोस् »

डेडिकेटेड ट्रंकलाइनको वक्यौता महसुल उठाउने प्रक्रिया तत्काल थाल्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउने प्रक्रिया तत्काल थाल्ने बताएका छन् । शुक्रबार श्वेतपत्र जारी गर्दै शाक्यले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयानुसार डेडिकेटेड … पूरा पढ्नुहोस् »

राष्ट्रपति रामचन्द्र पौडेलले १५५ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं । सरकारले सरकारी खर्चमा विनियोजन कुशलता वृद्धि गरी उच्च प्रतिफलयुक्त आयोजनामा लगानी केन्द्रित गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२।८३ को … पूरा पढ्नुहोस् »