श्रमिकका हकहितका नारासहित जिफन्टले मनायो काठमाडौंमा श्रमिक दिवस
काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले काठमाडौंमा विशेष कार्यक्रमसहित दिवस मनाएको छ । काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाका कमिटीहरूको सहभागितामा आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »