सार्वजनिक यातायात बन्द हुदाँ यस्तो देखियो उपत्यकामा सडक

काठमाडौं । काठमाडौं उपत्यकामा यातायात व्यवसायीहरूले आज पनि सार्वजनिक यातायात बन्द गराएका छन् ।

सरकारसँग सहमति भए पनि व्यवसायीहरुले गाडीहरु भने सञ्चालन गरेका छैनन् । वार्तामा भएको सहमति कार्यान्वयनमा आउने पक्का भएपछि मात्रै बन्द फिर्ता गर्ने अडानमा उनिहरुको रहेको छ । यतिवेला सडकमा सार्वजनिक सवारी साधन नचलेपछि यात्रुहरू मर्कामा परेका छन् । अफिस समय साथै विभिन्न काम कार्यमा निस्कने व्यक्तिहरु बढि प्रभावित भएका छन् ।

तस्बिरमा हेर्नुहोस्

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *