नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज विहिबार छापावाल सुनको मूल्य तोलामा १६ सयले बढेर एक लाख ९२ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९१ हजार ३ सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले घटेर २१५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *