नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता
काठमाडौँ । हङकङ विरुद्धको मैत्रीपूर्ण खेल र लाओस विरुद्धको एशिया कप छनोट खेल पछि नेपाली राष्ट्रिय फुटबल टिम गएराती स्वदेश फर्किएको छ ।
खेलाडी र अधिकारीहरूलाई एन्फा प्रवक्ता सुरेश शाहले विमानस्थलमा स्वागत गरेका थिए ।
हङकङविरुद्ध गोलरहित बराबरी खेलेको नेपाल लाओससँग २-१ ले पराजित भएको थियो ।