मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्बजनिक

काठमाडौँ । असार २ गते बसेको मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्बजनिक गरिएको छ ।

सोमबार अथात् असार २ गते बसेको मन्त्रिपरिषद्को बैठकले असार १६ गतेदेखि २१ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा जाने स्पेन भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्री ओली विकासको लागि वित्तपोषण सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

त्यसैगरी मन्त्रिपरिषद्को बैठकले बिभिन्न निर्णयहरु गरेका छन् ।

मन्त्रिपरिषदको निर्णयहरु

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *