एमालेद्वारा आफ्ना सांसदलाई ह्रीप जारी
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरको छ ।
असार १० गते मंगलबार प्रतिनिधि सभाको बैठकमा आर्थिक बर्ष २०८२-८३ को विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेकोले एमालेका सम्पूर्ण सांसदलाई बैठकमा अनिवार्य उपस्थित भएर प्रस्तावको पक्षमा मतदान गर्न मुख्य सचेतक महेश बर्तौलाले ह्वीप जारी गरेका हुन् ।
.jpg)