सार्वजनिक यातायात बन्द हुदाँ यस्तो देखियो उपत्यकामा सडक

काठमाडौं । काठमाडौं उपत्यकामा यातायात व्यवसायीहरूले आज पनि सार्वजनिक यातायात बन्द गराएका छन् । सरकारसँग सहमति भए पनि व्यवसायीहरुले गाडीहरु भने सञ्चालन गरेका छैनन् । वार्तामा भएको सहमति कार्यान्वयनमा आउने … पूरा पढ्नुहोस् »

आज पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले चलाउँदैछ नि:शुल्क बस

काठमाण्डौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मंगलबार पनि नि:शुल्क बस सेवा सञ्चालन गरेको छ। यातायात व्यवसायीहरूको आन्दोलनका कारण सार्वजनिक यातायात नचलेपछि प्रहरी र सशस्त्र प्रहरी बलले सोमबार नि:शुल्क … पूरा पढ्नुहोस् »

सुन तोलाको १ लाख ९२ हजार ७ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २९ सयले बढेर तोलाको एक लाख ९२ हजार ७ सय … पूरा पढ्नुहोस् »

पूर्व राजा कि अन्तिम राजा ?

नेपालको समकालीन इतिहासमा २०६२।०६३ को जनआन्दोलन कुनै आकस्मिक घटना थिएन। यो आन्दोलन दशकौँदेखि थिचिएको जनइच्छा, असन्तुष्टि र स्वतन्त्रताको तिर्सनाबाट विस्फोट भएको एउटा ऐतिहासिक विद्रोह थियो। जब राजा ज्ञानेन्द्र शाहले लोकतान्त्रिक … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले सोडारीले सार्वजनिक पद धारण … पूरा पढ्नुहोस् »

हिमालयन लाइफले डाक्यो १८ औँ वार्षिक साधारण सभा

काठमाडौं ।हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न १८ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको जेठ १९ गते बसेको बैठकले असार १० गते काठमाडौंमा बिहान साढे … पूरा पढ्नुहोस् »

ट्रेड टावरको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । जेठ १४ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले आज जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् … पूरा पढ्नुहोस् »

संघीय संसदका दुवै बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय भएको छ । प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथि छलफल सुरु गर्ने … पूरा पढ्नुहोस् »

कलाकार घनश्याम गौतमको निधन

काठमाडौं । कलाकार घनश्याम गौतमको सोमबार राति १२ः१० बजे उपचारको क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ । उनी दुईवर्षदेखि आन्द्राको क्यान्सरले पीडित थिए … पूरा पढ्नुहोस् »

अख्तियारले सुरु गर्‍यो सहसचिव भट्टराईको बयान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजीट भिसा प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टराईको बयान शुरु गरेको छ । १८ जेठमा उपस्थित हुने शर्तमा उनलाई … पूरा पढ्नुहोस् »