नेपाललाई नेदरल्यान्ड्सले दियो २२६ रनको लक्ष्य

काठमाडौं । नेदरल्यान्ड्सले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसामु २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा … पूरा पढ्नुहोस् »

आरसीबीको जितमा खुसी मनाउने क्रममा भागदौडमा कम्तीमा १० को मृत्यु

काठमाडौं । बेङ्गलुरुको चिन्नास्वामी स्टेडियमबाहिर भागदौड मच्चिँदा कम्तीमा दशजनाको मृत्यु भएको र थुप्रै घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । १८ वर्षको लामो यात्रामा तीन पटकको फाइनल निराशापछि गएराति रोयल … पूरा पढ्नुहोस् »

नबिल बैंकलाई ‘द बैंकर्स टेक्नोलोजी अवार्ड, २०२५’ एसिया–प्रशान्त क्षेत्र प्रदान

काठमाडौँ । नेपालको अग्रणी बैंक नबिल बैंकलाई एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्रदान गरिएको छ । बैंकिङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो … पूरा पढ्नुहोस् »

सर्वोच्चले अग्नि सापकोटाविरुद्धको मुद्दामा अनुसन्धान अघि बढाउन बाटो खुल्ला

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दा २० वर्षपछि सर्वोच्च अदालतले बिउँत्याइदिएको छ । काभ्रेका अर्जुल लामा हत्या अभियोगमा सापकोटाविरुद्धको जाहेरी मुल्तबीमा राख्ने मन्त्रिपरिषद्को निर्णयका कारण … पूरा पढ्नुहोस् »

फोनपेको स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५ सुरु

काठमाडौं । नेपालको प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक फोनपे ले “फोनपे स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५” को औपचारिक सुरुवात गरेको छ। देशभरका विश्वविद्यालयस्तरीय विद्यार्थीहरूलाई डिजिटल वित्तीय साक्षरता, फिनटेक नवीनता र सामाजिक … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधि सभा बैठक भोली अथात् बिहीबार दिउँसो १ बजे बस्ने गरी सरेको छ । बैठकको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले बुधबार प्रमुख दलकारुका प्रमुख सचेतकहरुसँग छलफल गरेका … पूरा पढ्नुहोस् »

नवराज सुवेदी नेतृत्वको राजावादी बैठकमा हो-हल्ला

काठमाण्डौं । नवराज सुवेदी नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन समितिको बैठक हो-हल्लापछि कुनै निर्णयमा नपुगेर स्थगित भएको छ। समितिले अहिलेसम्मको आन्दोलन समीक्षा गर्दै आन्दोलनका नयाँ कार्यक्रम ल्याउन बैठक राखेका थिए। यो … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई लाईफ क्युइस्ट क्लिनिक ल्याबमा विशेष छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पानीपोखरी, काठमाडौंस्थित लाईफ क्युइस्ट क्लिनिक ल्याब प्रा.ली.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित

काठमाडौँ । नेपाल राष्ट्र्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक किरण पण्डित तोकिएका छ । आजदेखि लागु हुने गरि पण्डितलाई राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी दिइएको हो । २०६२ सालमा राष्ट्र बैंकमा प्रवेश … पूरा पढ्नुहोस् »

गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने प्रतिपक्षी दलको अडान कायमै

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आफ्नो अडान कायमै राखेको छ । माओवादीले अडान नछाडेपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्षविहीन भएको … पूरा पढ्नुहोस् »