‘सरकार र यातायात व्यवसायीबीचको सहमति जनताको हितमा छैन’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले यातायात व्यवसायीहरुसँग सोमबार मध्यरात भएको सहमति जनताको हितमा नभएको स्पष्ट पारेका छन् ।  यातायात व्यवसायीहरूसँग झुकेर सरकारले … पूरा पढ्नुहोस् »

गभर्नर नियुक्तिविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाडौँ । गभर्नर डा. विश्नाथ पौडेल विरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतमा प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश टेक प्रसाद ढुंगानाको इजलासमा पेशीमा तोकिएपनि हेर्न नभ्याइने भएको छ । … पूरा पढ्नुहोस् »

चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा आज निर्माणपक्षले शुभमुहूर्त गरेको हो । शुभमुहूर्तमा सिनेमाका मुख्य कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो । … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सरेको छ । आज बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक सभामुख विपक्षी दलहरुसँग छलफलमै रहेकाले २ बजेसम्मका लागि सारिएको सभामुखको सचिवालयले जानकारी … पूरा पढ्नुहोस् »

सार्वजनिक यातायात व्यवसायीहरूले सेवा अवरुद्ध गर्नु गलत

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायात व्यवसायीहरूले सेवा अवरुद्ध गर्नु गलत भएको बताएका छन्। सोमबार राति सरकार र व्यवसायीबीच सहमति भइसकेको भए पनि त्यसअनुसार यातायात … पूरा पढ्नुहोस् »

उत्तम श्रेष्ठ (शिशिर) को निर्देशनमा ‘बाबु जी’ सार्वजनिक

काठमाडौँ । निर्देशक उत्तम श्रेष्ठ (शिशिर) को निर्देशनमा नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ गीतको म्युजिक भिडियो ‘बाबु जी’ सार्वजनिक भएको छ । अन्नु चौधरीको आवाजमा सजिएको गीतमा श्री कृष्ण निरौला र आराध्या … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली म्याग्दीको अन्नपूर्ण गाउँपालिका नारच्याङमा

म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ आएका छन् । अन्नपूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका हुन् … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीलाई भ्रष्टाचारीको झोले नबन्न आग्रह

काठमाडौँ । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारीको झोले नबन्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीसहित एमालेले नेताहरुले सामाजिक सञ्जालमा ‘म झोले हो’ भन्ने अभियान चलाएपछि त्यसमाथि … पूरा पढ्नुहोस् »

सार्वजनिक यातायात बन्द हुदाँ यस्तो देखियो उपत्यकामा सडक

काठमाडौं । काठमाडौं उपत्यकामा यातायात व्यवसायीहरूले आज पनि सार्वजनिक यातायात बन्द गराएका छन् । सरकारसँग सहमति भए पनि व्यवसायीहरुले गाडीहरु भने सञ्चालन गरेका छैनन् । वार्तामा भएको सहमति कार्यान्वयनमा आउने … पूरा पढ्नुहोस् »

आज पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले चलाउँदैछ नि:शुल्क बस

काठमाण्डौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मंगलबार पनि नि:शुल्क बस सेवा सञ्चालन गरेको छ। यातायात व्यवसायीहरूको आन्दोलनका कारण सार्वजनिक यातायात नचलेपछि प्रहरी र सशस्त्र प्रहरी बलले सोमबार नि:शुल्क … पूरा पढ्नुहोस् »