शीर्ष नेताहरूबीच संसद्को गतिरोध हल गर्ने विषयमा छलफल

काठमाडौं । शीर्ष नेताहरूबीच संसद्को गतिरोध हल गर्ने विषयमा छलफल भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने अडान प्रतिपक्षीले राखेपछि सोमबार सिंहदरबारमा शीर्ष नेताबीच छलफल … पूरा पढ्नुहोस् »

सरकार-यातायात व्यवसायीबीच दोस्रो चरणको वार्ता सुरु

काठमाडौं । सिंहदरबारमा यातायात व्यवसायी र सरकारबीच दोस्रो चरणको वार्ता सुरु भएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालका अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुनः दोस्रो चरणको … पूरा पढ्नुहोस् »

एमालेको ‘झोले अभियान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान एउटा स्टाटसहित ‘म झोले हो, भन्ने पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरे । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, … पूरा पढ्नुहोस् »

बजेटमा निजी क्षेत्रका सुझाव समेटिएको छ : अध्यक्ष ढकाल

काठमाडौं । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको ‘बजेट होलिस्टीक डिस्कोर्समा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआईका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटले निजी क्षेत्रका धेरैजसो सुझाव समेटेको बताएका छन् । … पूरा पढ्नुहोस् »

राजावादीहरूले आज आन्दोलन नगर्ने

काठमाण्डौं । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आज आन्दोलन नगर्ने भएको छ। राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीजस्ता एजेन्डा लिएर जेठ १५ गतेदेखि समितिको आह्वानमा जनआन्दोलन भइरहेको थियो।समितिको … पूरा पढ्नुहोस् »

सुन तोलामै एक हजारले बढ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ तोलामै १ हजार रूपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ८०० रूपैयाँ … पूरा पढ्नुहोस् »

७० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाण्डौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज सोमबार पनि बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले आज दिउँसो ३ बजे … पूरा पढ्नुहोस् »

ट्रेड टावरको आईपीओमा आवेदन दिने समय थप

काठमाण्डौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने समय थप भएको छ। कम्पनीले आईपीओमा आवेदन दिने समय एक दिन थप गरेको हो । अव आईपीओमा भोली … पूरा पढ्नुहोस् »

पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले “मिडिया बचाउ अभियान” अन्तर्गत तिनै तहका सरकारलाई ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले “मिडिया बचाउ अभियान” अन्तर्गत तिनै तहका सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ।बैशाख २५ गते नागार्जुन नगरपालिकालाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाएर सुरुवात गरेको अभियान काठमाडौं … पूरा पढ्नुहोस् »

दरबार हत्याकाण्डको २४ वर्ष पूरा, अहिले पनि रहस्यकै गर्भमा

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २४ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो । … पूरा पढ्नुहोस् »