मनीषा कोइरालाले पनि रविमाथि प्रतिशोध साँधिएको भन्दै ऐक्यबद्धता जनाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियानमा अभिनेत्री मनीषा कोइरालाले पनि ऐक्यबद्धता जनाउने भएकी छन् ।

लामिछानेको पक्षमा हस्ताक्षर गर्न उनी आज बिहीबार रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा जाने रास्वपा निकट स्रोतले जनाएको छ ।

रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *