प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा गर्ने भनिएको विशेष सम्बोधन स्थगित, प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा गर्ने भनिएको विशेष सम्बोधन स्थगित भएको छ ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार सम्बोधन अर्को दिन हुने गरी सारिए पनि प्रश्नोत्तर कार्यक्रम भने यथावत् रहेको छ ।

अहिले जारी बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिनेछन् । प्रतिनिधिसभाको बैठक भने जारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *