नेशनल लाईफको गाला कन्सर्ट भव्य रुपमा सम्पन्न

काठमाण्डौं । नेशनल लाईफ इन्स्योरेन्सले २०८२ जेष्ठ महिनामाजारी गरेको मासिक योजना अनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि भैरहवाको होटल सिद्धार्थ भिलासामा नेशनल लाईफ गाला कन्सर्ट … पूरा पढ्नुहोस् »

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई ईभी सञ्चालन सम्बन्धी तालिम

काठमाडौं । भीजी मोटर्सले विद्युतीय सवारी साधन (ईभी) को दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रशिक्षकहरुको प्रशिक्षण (ट्रेनिङ अफ ट्रेनर्स–टीओटी) सम्पन्न गरेको छ । पहिलो चरणमा कम्पनीले साउन १० गते शनिबार … पूरा पढ्नुहोस् »

आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित

काठमाडौँ । आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेशनल अपरेसन क्याटेगोरी अन्तर्गत ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित गरिएको छ। आइएमई मोटर्स र अशोक लेल्यान्डले सफल साझेदारीको एक … पूरा पढ्नुहोस् »

नेपाल उद्योग परिसंघमा १९ वटा समिति गठन

काठमाडौं । नेपाल उद्योग परिसंघले क्षेत्रगत रूपमा काम गर्ने गरी विभिन्न १९ वटा समिति, काउन्सिल, फोरम गठन गरेको छ । परिसंघले गठन गरेको समितिहरुमा उद्योग समिति, राजश्व समिति, मेक इन … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन २०८२ सम्पन्न

काठमाडौं । पोखरामा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेल्स कन्भेन्सन २०८२ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष, केशवप्रसाद भट्टराई, सञ्चालक हेमन्त नाहाटा, चुडामणि देवकोटा, प्रमुख कार्यकारी अधिकृत, प्रकाशविक्रम … पूरा पढ्नुहोस् »

दिगम्बर झालाई तीन लाख धरौटीमा छोड्न अदालतको आदेश

पाण्डे तेस्रोपटक लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा नियुक्त

काठमाण्डौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका छन् । योसँगै उनी लुम्बिनी प्रदेशको तेस्रोपटक मन्त्री बनेका हुन् । आइतबार उनलाई मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

एक वर्षमा करिब २४ सय प्रहरीले दिए राजीनामा

काठमाडौँ । एक वर्षमा करिब २४ सय प्रहरीले राजीनामा दिएका छन् । २०८१ साउनदेखि २०८२ असार मसान्तको अवधिमा जवानदेखि अधिकृत तहसम्मका २३ सय ६९ प्रहरीले राजीनामा दिएका हुन् । प्रहरीमा … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीका विभिन्न सुरक्षाकर्मीविरुद्ध ३७ बढी उजुरी

काठमाडौँ । एक वर्षमा नेपाल प्रहरीका विभिन्न सुरक्षाकर्मीविरुद्ध ३७ भदा बढी उजुरी परेको छ । नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा ३७ ५३ उजुरी परेको हो … पूरा पढ्नुहोस् »

‘‘बागमती प्रदेशको संसदीय दलमा देखिएको विवाद सभापतिले मिलाउनुपर्छ’’

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको बागमती प्रदेशको संसदीय दलमा देखिएको विवाद सभापति शेरबहादुर देउवाले बोलाएर मिलाउनु पर्ने बताएका छन् । आज आइतबार मिडियाकर्मीसँग कुरा गर्दै सिटौलाले प्रदेशको … पूरा पढ्नुहोस् »