सप्तरीमा खानेपानीको पनि समस्या

सप्तरी । सिँचाइको अभावको समस्या छँदै गर्दा सप्तरीमा खानेपानीको समस्या भएको छ । जिल्लाको उत्तरी, पश्चिम भेग तथा दक्षिण क्षेत्रमा यस्तो समस्या आएको हो। मधेस प्रदेशको हरेक जिल्लामा अहिले अत्यधिक … पूरा पढ्नुहोस् »

नाउपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलाले पाएका छन् । अध्यक्ष रञ्जिता श्रेष्ठले पोखरा महानगरपालिका-६ कास्कीका वरिष्ठ नेता बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएकी हुन् । नागरिक … पूरा पढ्नुहोस् »

अख्तियार अनुसन्धान आयोगका प्रमुख राईविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमा उजुरी परेको छ । युवराज पौडेल ‘सफल’ले आज उनीविरुद्ध उजुरी दर्ता गरेका हुन् । अख्तियार प्रमुख राई वाइडबडी जहाज घोटाला, … पूरा पढ्नुहोस् »

गाजामा बालबालिकाहरू नुन खाएर भोक मेट्न बाध्य

काठमाडौँ । गाजामा इजरायलले खाद्यान्न आपूर्तिमा अवरुद्ध गर्दा बालबालिकाहरू नुन खाएर भोक मेट्न बाध्य भएका छन् । इजरायल-हमास युद्ध सुरु भएको २२ महिनामा हालसम्म भोकमरीका कारण १२४ जनाको मृत्यु भइसकेको … पूरा पढ्नुहोस् »

ड्रोनबाट हेर्नुहोस् टियु क्रिकेट मैदान

काठमाडौँ । नेपाल क्रिकेटको प्रमुख केन्द्रका रूपमा रहेको त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा अहिले तीव्र गतिमा विकासको कार्य भइरहेको छ । मैदानमा हाल प्याराफिट निर्माण, कुर्सी राख्ने काम लगायत पूर्वाधार … पूरा पढ्नुहोस् »

थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराम गर्ने सहमति

काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराम गर्ने सहमति भएको छ । दुई देशका सेनाबीच शनिबार युद्धविराम गर्ने सहमति भएको अमेरिकी अन्तर्राष्ट्रिय समाचारमाध्यमले उल्लेख गरेका छन् । कम्बोडिया र थाइल्याण्डको सिमानामा … पूरा पढ्नुहोस् »

ढोरपाटनमा एक वर्षमा पुगे २३ हजार पर्यटक

बागलुङ । नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको छ । ढोरसिकार आरक्ष कार्यालय बागलुङका अनुसार ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा गत एक … पूरा पढ्नुहोस् »

पार्टीमा देखाइएको हावाको झोक्काकोपछि नलाग्र्न र पार्टी निर्माणमा एकताबद्ध हुन ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध हुन निर्देशन दिएका छन् । कर्णालीका केन्द्रीय सदस्यहरूलाई … पूरा पढ्नुहोस् »

हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण सम्पन्न

हुम्ला । हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । चार करोड ९८ लाखमा बेलीब्रिज जडान गर्ने काम सम्पन्न भएको हो । पूर्वाधार विकास कार्यालयका … पूरा पढ्नुहोस् »

दिक्तेल मझुवागढीका मेयरको काठमाडौँमा सत्याग्रह

काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै काठमाडौंमा सत्याग्रह सुरु गरेका छन् । विभिन्न माग राख्दै सिंहदरबारको … पूरा पढ्नुहोस् »