अग्नि ग्रुपको नयाँ लजिस्टिक्स सेन्टर हेटौंडामा

काठमाडौं । अग्नि ग्रुपले अग्नि लजिस्टिक्स प्रालिमार्फत हेटौंडामा नयाँ ‘लजिस्टिक्स सेन्टर’ सुरु गरेको छ भने अग्नि इन्कर्पोरेटेड प्रालिमार्फत महिन्द्राका २ नयाँ गाडी ‘महिन्द्रा बोलेरो नियो एसयूभी’ र ‘महिन्द्रा जीओ ईभी’ … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी विधेयक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् । राष्ट्रपति पौडेलले बिहीबार … पूरा पढ्नुहोस् »

बिजुली उत्पादन भएपछि मात्र जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्न पाउने

काठमाडौं । नियामक नेपाल धितोपत्र बोर्डले जलविद्युत् क्षेत्रका कम्पनीहरूले व्यावसायिक बिजुली उत्पादन (सीओडी) थालेपछि मात्र प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न पाउने व्यवस्था गर्न लागिएको छ । आगामी आर्थिक वर्षको धितोपत्र … पूरा पढ्नुहोस् »

पाँडेले फिल्म निर्देशन गर्ने

काठमाडौँ । ‘सक्कीगोनी’ मा पाँडेको चरित्रबाट चर्चित भएका कलाकार अर्जुन घिमिरेले फिल्म निर्देशन गर्ने भएका छन् । उनले निर्देशन गर्ने फिल्मको नाम ‘झरी पछिको इन्द्रेणी’ राखिएको छ । जुन चलचित्र … पूरा पढ्नुहोस् »

‘‘वेस्ट पार्टी काँग्रेस हो, हामीले गरेको काम भनेर साध्य छैन’’

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र र उत्पादन बढाउनको लागि सरकार र निजी क्षेत्र दुवै सुध्रिनुपर्ने बताएका छन्। उनले आर्थिक सुधार र रोजगारी सिर्जनाको काम अपेक्षित … पूरा पढ्नुहोस् »

जीप दुर्घटनामा परी घाइते भएका १३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा आज बिहान क्युडी गाउँबाट कवाडी आउँदै गर्दा जीप दुर्घटनामा परी घाइते भएका १३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  सोही गाउँपालिका-५ क्युडीबाट वडा … पूरा पढ्नुहोस् »

मधेशका क्षेत्रका जनतालाई आवश्यक राहत दिन सरकारको ध्यानाकर्षण

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विपत् संकटग्रस्त क्षेत्र घोषणा भएका मधेशका क्षेत्रका जनतालाई आवश्यक राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष यादवले … पूरा पढ्नुहोस् »

रुसको सुदूर पूर्वी क्षेत्रमा यात्रुवाहक विमान दुर्घटना

मस्को । रुसको सुदूर पूर्वी अमुर क्षेत्रमा ४९ जना सवार यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार, सबै यात्रुको मृत्यु भएको छ। ‘अंगारा’ एयरलाइनको एन–२४ विमान टिन्डा सहरमा अवतरण … पूरा पढ्नुहोस् »

समाजवादीका अध्यक्ष नेपाल र विप्लवबिच भेटवार्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बिच भेटवार्ता भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार दिउँसो छलफल … पूरा पढ्नुहोस् »

‘‘नेपालका युवाहरूलाई विदेशीन बाध्य पारिएको हो’’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले नेपाली युवाहरूलाई दलालसँग मिलेर पढ्न बाहिर जाउन् भन्ने बाध्य बनाइएको बताएका छन् । उनले त्यसरी सेटिङमा नेपालमा स्वास्थ्य शिक्षा, आईटीलगायतका विषय पढ्न … पूरा पढ्नुहोस् »