राजेन्द्र लिङ्देनको एकल निर्णय फेरि विवादमा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र अध्यक्ष राजेन्द्र लिङ्देनको एकल निर्णय शैली फेरि विवादमा परेको छ। अनुशासन समिति संयोजक र उपाध्यक्ष हटाउने उनको निर्णयमाथि असन्तुष्ट पक्ष निर्वाचन आयोग पुगेपछि … पूरा पढ्नुहोस् »