जर्मन कम्पनीसँग पासपोर्ट खरिद तथा छपाई सम्बन्धी सम्झौता गर्ने बाटो खुल्यो

काठमाडौं । सार्वजनिक खरिद पुनरावलोकन समितिले विद्युतीय राहदानी (ई–पासपोर्ट) को बोलपत्र प्रदान गर्ने सम्बन्धमा भएको निर्णय पुनरावलोकन गरि पाउँ भनि परेको निवेदन मंगलबार खारेज गरिदिएको छ । यससँगै राहदानी विभागले … पूरा पढ्नुहोस् »

अन्तर स्कुल क्रिकेट प्रतियोगिता हुँदै

काठमाडौं । क्वालिटी काठमाडौं स्कुल्स (क्युकेएस)को आयोजनामा आगामी नोभेम्बरमा अन्तर स्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजकले जानकारी गराएअनुसार क्युकेएस अन्तर स्कुल क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आगामी नोभेम्बर २० … पूरा पढ्नुहोस् »

सिनेमा ‘रिमै’ को टिजर सार्वजनिक

काठमाडौं । नेपाली सिनेमा ‘रिमै’ को टिजर सार्वजनिक गरिएको छ । आज (मंगलबार) सिनेमाको करिब २ मिनेट लामो टिजर सार्वजनिक निर्माण टिमले सार्वजनिक गरेका छ । यसअघि भदौ २७ गतेबाट … पूरा पढ्नुहोस् »

नेपाली राष्ट्रिय टोलीको भारत बैंग्लोरमा प्रशिक्षण

काठमाडौँ । आइसीसी टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीका सदस्यहरू भारतको बैंग्लोरमा प्रशिक्षण सुरु गरेको छ। भारतको सहयोगमा नेपालका २० जना खेलाडीहरू बैंग्लोरस्थित नेसनल क्रिकेट एकेडेमीमा प्रशिक्षण सुरु … पूरा पढ्नुहोस् »

“अब पछि हट्दिन, सक्रिय राजनीतिमा आइसकेकी छु”

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिबाट पछि नहट्ने बताएकी छन् । सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले आफू एमालेको राजनीतिमा फर्किएको र अब पछि नहट्ने बताएकी हुन् । आफूलाई रोक्न … पूरा पढ्नुहोस् »

मनमोहनबाहेक नेपालका अरु कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाएको जनार्दनको दाबी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मनमोहन अधिकारीबाहेक कुनै पनि नेपालका कम्युनिस्ट प्रधानमन्त्री बिचौलिया र कमिसनखोरबाट टाढा रहन नसकेको स्वीकार गरेका छन् । मार्क्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति … पूरा पढ्नुहोस् »

कांग्रेस-एमालेबीचको समझदारीमा दरार आउनसक्ने महामन्त्री शर्माको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थालाई लिएर नेकपा (एमाले) ले राष्ट्रिय सभामा संशोधन प्रस्ताव राखेमा कांग्रेस र एमालेबीचको समझदारीमा दरार आउने चेतावनी दिएका … पूरा पढ्नुहोस् »

बिपीको सपना साकार पार्न लागेका छौँ : ऊर्जामन्त्री

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जामार्फत सरकारले बिपी कोइरालाले देखेको समृद्ध मुलुकको सपना पूरा गर्न लागेको बताएका छन् । महामानव बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आज बिपी … पूरा पढ्नुहोस् »

नवजागरण सहकारी संस्थाको बलियो संस्थागत पुँजीे

रामेछाप । मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाको संस्थागत पुँजीमा वृद्धि भएको छ । संस्थाले प्रकाशित गरेको गत आर्थिक बर्षको असार मसान्तसम्मको वित्तीय विवरणले संस्थागत पुँजीमा वृद्धि भएको … पूरा पढ्नुहोस् »

बन्दीपुर केवलकारको आईपीओ खुला

काठमाडौं । बन्दीपुर केवलकारले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर निष्काशन (आइपीओ) निष्काशन तथा बिक्री खुला … पूरा पढ्नुहोस् »