तत्काल मन्त्रिपरिषद् हेरफेरको कुरा भएको छैन- मन्त्री बद्रीप्रसाद पाण्डे

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल मन्त्रिपरिषद् हेरफेरको कुरा नभएको बताएका छन् । आज (मंगलबार) पत्रकारहरूसँग कुरा गर्दै उनले अहिले मन्त्री हेरफेरको कुरा नभई कामलाई प्रभावकारी … पूरा पढ्नुहोस् »

एन आई सी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच सहकार्य, डिजिटल भुक्तानीमा २० प्रतिशत छुट

काठमाण्डौं । एन आई सी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रा.लिबीच बैंकका ग्राहक महानुभावहरुको स्वास्थ्य उपचारमा सहकार्य गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासँगै अब यस बैंकका … पूरा पढ्नुहोस् »

कांग्रेस सभापति निवासमा कांग्रेसका शीर्ष नेताहरुको भेट

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा आज पार्टीका शीर्ष नेताहरूबीच समसामयिक राजनीतिक विषयमा विशेष छलफल भएको छ। छलफलमा कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ, उपसभापति विजयकुमार गच्छदार, … पूरा पढ्नुहोस् »

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको दोस्रो दिनको बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यलयमा सोमबारदेखि शुरु भएको बैठक आज सकिदै छ । यस बैठकले उपाध्यक्ष विष्णु … पूरा पढ्नुहोस् »

नेपालको राजनीति बिपी कोइरालाले अपनाएको नीतिमा छ- शेरबहादुर देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीति बिपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको बताएका छन् ।  कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा आज यहाँ बिपी … पूरा पढ्नुहोस् »

बीपी कोइरालाप्रति उच्च सम्मान- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाप्रति उच्च सम्मान रहेको बताएका छन् ।  विपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा प्रधानमन्त्री ओलीले नेपाली जनताको स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनको अगुवाइमा विपी … पूरा पढ्नुहोस् »

सुनको मूल्य आजपनि बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १८ सयले बढेर तोलाको एक लाख ९५ हजार ५ सयमा … पूरा पढ्नुहोस् »

विपीलाई नबुझेका कारण राजसंस्था इतिहास बनेको महामन्त्री शर्माको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपी कोइरालालाई नबुझेका कारण नेपालको राजसंस्था अहिले इतिहास बनेको टिप्पणी गरेका छन्। ४३ औं विपी स्मृति दिवसको अवसरमा मंगलवार बसुन्धरामा आयोजित ‘देश विकास … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे चीन भ्रमणमा

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे साताव्यापी भ्रमणका लागि आज चीन प्रस्थान गरेका छन् । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डे … पूरा पढ्नुहोस् »

चीनले नेपालका ४ वटा परियोजनामा लगानी गर्ने

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र … पूरा पढ्नुहोस् »