हरिशयनी एकादशीको अवसरमा कालीगण्डकी नदीमा स्नान गर्ने श्रद्धालुको घुइँचो

पर्वत । हरिशयनी एकादशीको अवसरमा कालीगण्डकी नदीमा स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ। आषाढ शुक्ल एकादशीका दिनदेखि सुरु हुने चतुर्मास व्रतका अवसरमा पर्वतको मोदीवेणी, सेतीवेणीधाम, पुर्तिघाट, गोपाङ, नयाँपुल, खनियाघाट, मिलनचोक … पूरा पढ्नुहोस् »

ट्रम्पलाई टक्कर दिँदै मस्कले गठन गरे राजनीतिक दल

काठमाडौं । राष्ट्रपति डोनल्ड ट्रम्पलाई टक्कर दिँदै अमेरिकाका अर्बपति व्यवसायी एलन मस्कले नयाँ राजनीतिक दल गठनको घोषणा गरेका छन् । उनले ‘अमेरिका पार्टी’ नाम दिएको दल घोषणा गरेका हुन् । … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई बिक्री खुला

काठमाण्डौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाई आजदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। प्रतिइकाई १० रुपैयाँ अंकित … पूरा पढ्नुहोस् »

सहकारी महासंघद्वारा उत्कृष्ट सहकारी संस्था र व्यक्तिहरु सम्मानित

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कार … पूरा पढ्नुहोस् »

१०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवस नेपालमा पनि मनाइयो

काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ । “सहकारीः सुन्दर विश्व निर्माणमा समावेशी र दिगो … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंकले असार ३० गतेदेखि ३ अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं । नेपाल एसबिआई बैंकले असार ३० गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नेपाल एसबिआई … पूरा पढ्नुहोस् »

आजबाट चतुर्मास व्रत आरम्भ

काठमाडौँ । आषाढ मासको शुक्ल पक्षको एकादशीलाई देवशयनी वा हरिशयनी एकादशी भन्ने गरिन्छ । प्रत्येक वर्ष आजकै दिनदेखि भगवान् विष्णु चार महिनासम्म पाताल लोकमा गई बलिको ढोकामा निवास गर्नुहुन्छ र … पूरा पढ्नुहोस् »

ज्वाइँले ससुराली पुगेर गरे श्रीमतीसहित चारजनाको हत्या

काठमाडौं । जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारीअनुसार रामप्रसाद राई गाउँपालिकामा ज्वाइँले एकै परिवारका सासु ससुरासहित चारजनाको हत्या गरेका छन् । प्रहरीका अनुसार बेलबहादुर गिरी, मञ्जु गिरी, मनिषा गिरी र … पूरा पढ्नुहोस् »

ग्लोबल एक्सिलेन्सी अनरबाट कलाकार, पत्रकार एवम् व्युटिसियन सम्मानित

बैंकक, थाइल्यान्ड । ‘दोस्रो ग्लोबल एक्सिलेन्सी अनर, आर्ट म्युजिक एन्ड बिजनेस कन्फ्रेन्स–२०२५’ थाइल्यान्डको राजधानी बैंककमा हिजो सम्पन्न भएको छ । नेपाली कलाकार, व्युटिसियन तथा पत्रकारहरू र थाइल्यान्डका कलाकार एवम् संस्कृतिविद् … पूरा पढ्नुहोस् »

सरकारबाट बाहिरिने नागरिक उन्मुक्ति पार्टीको निर्णय

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । शनिबार बसेको सो पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । नाउपाबाट अहिले सङ्घीय सरकारमा … पूरा पढ्नुहोस् »