नेपालमा लगानी गर्ने बिषयमा प्रधानमन्त्रीसँग मलेसियाका व्यवसायीको छलफल

काठमाडौं । नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले आज भेट गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्याराडाइज्ड ग्रुप कम्पनी मलेसियाका … पूरा पढ्नुहोस् »

सहकारी ठिक रहेको र सहकारी नै राष्ट्रको मेरुदण्ड हो : मन्त्री अधिकारी

काठमाडौं । ललितपुरमा १०३ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीले तोडेको स्वनियमनको पद्धतिलाई ठिक ठाउँमा ल्याउन केही … पूरा पढ्नुहोस् »

समिक्षा र सीडीको स्वरमा ‘जाउ हिडौ बटौली’

काठमाडौं । पछिल्लो समयका चर्चित गायक सी डी विजय अधिकारी र गायिका समिक्षा अधिकारीको युगल स्वरमा ‘जाउ हिडौ बटौली ‘ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गीतसंगीत र … पूरा पढ्नुहोस् »

उत्कृष्ट प्रर्दशनका साथ नेपाललाई एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको छ । सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। … पूरा पढ्नुहोस् »

हाम्रो देशमा बहुदलीय व्यवस्थामा कम्पिटिसन हुने कुरा स्वाभाविक हो : सभापति देउवा

काठमाडौं । स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार बनाउन कुनै न कुनै राजनीतिक दलसँग मिल्नैपर्ने बाध्यता रहेको बताएका छन् । हालको निर्वाचन … पूरा पढ्नुहोस् »

‘कुलिङ पिरियड’मा तोडमोड र अनियमितताको छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने

काठमाडौं । ‘संघीय निजामती सेवा विधेयक, २०८०’ मा ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थाको तोडमोड र अनियमितताको छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय गरिएको छ । सभामुख देवराज घिमिरेसहित … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले गर्‍यो हुम्लास्थित सर्केगाड गाउँपालिकाका अग्नि पीडितलाई राहत वितरण

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत हुम्ला जिल्ला सर्केगाड गाँउपालिका वडा नं ३ उनापानीमा भएको आगलागीमा परेका ८ वटा घर पीडितहरूलाई आवश्यक राहत स्वरुप खाद्यान्न … पूरा पढ्नुहोस् »

यू-१६ इस्ट जोन कपको उपाधि जित्न नेपाललाई ११४ रनको लक्ष्य

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेल जित्न नेपालले सामान्य लक्ष्य पाएको छ । सिंगापुरले नेपाललाई ११४ रनको लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङको निर्णय गरेको … पूरा पढ्नुहोस् »

आइएमई लाइफ इन्स्योरेन्सको पहिलो एभरेष्ट क्लब विजेता घिमिरे सम्मानित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१।०८२ का लागि ल्याएको क्लब योजनामध्ये सर्वोच्च स्तरको एभरेष्ट क्लबमा पहिलो पटक पुग्न सफल भएकी सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरेलाई एक … पूरा पढ्नुहोस् »

एएफसी महिला एसियन कप छनोटमा आज नेपाल उज्बेकिस्तान भिडदैं

काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको अन्तिम खेलमा आज नेपालले घरेलु टोली उज्बेकिस्तानको सामना गर्दैछ । खेल उज्बेकिस्तानको तास्केन्तस्थित मिल्ली स्टेडियममा नेपाली समय अनुसार राती सवा … पूरा पढ्नुहोस् »