‘मेरी बास्सैकी अप्सरा आमाको निधन

काठमाडौं । नेपाली हाँस्यव्यङ्ग्य सिरियल मेरी बास्सैकी कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को निधन भएको छ । श्रेष्ठको शुक्रबार राति निधन भएको केही सिरियलमा सहकार्य गरेकी कलाकार सुशीला निरौला (विमली)ले जानकारी … पूरा पढ्नुहोस् »

मध्यपहाडी राजमार्ग अवरुद्ध

काठमाडौं । पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । माथिबाट आएको पहिरोले सडक पुर्दा राजमार्ग अवरुद्ध भएको हो । जाजरकोट छेडागार्ड नगरपालिका–३ दखेरी भिर गिट्टिखोलास्थित सडकमा बिहान ८ः२० बजे पहिरो … पूरा पढ्नुहोस् »

नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गएराति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त … पूरा पढ्नुहोस् »

युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौँ । नेसनल टेलिभिजन (हाल बन्द)का अध्यक्ष युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार … पूरा पढ्नुहोस् »

लामुखुट्टेले टोक्ने बित्तिकै डेंगी हुन्छ ? कसरी थाहा पाउने ?

डा. शेरबहादुर पुनगर्मीयाम सुरू भएसँगै लामखुट्टेको टोकाइबाट हुने डेंगी जस्ता संक्रमणहरूको जोखिम बढ्दो छ। तर के लामखुट्टेले टोक्ने बित्तिकै डेंगी हुन्छ ?अहँ हुँदैन ।कतिपय मानिसले लामखुट्टेले टोक्ने बित्तिकै हनहन्ती ज्वरो … पूरा पढ्नुहोस् »

आमा भाग ५ ।

कोटी कोटी नमन गरीगर्छु बन्दनआमा सधैं पियारीमेरो नमन ।१ हेरबिचार गर्नुपर्छदीर्घ जीवनसधैं आमा पियारीबुझौं यो ज्ञान ।२ कहिल्यै पनि मायाँमाहुन्न आघातजन्म दिने आमाकोमाया प्रगाढ । ३ जन्म कर्म दिने तिमीआमा … पूरा पढ्नुहोस् »

नाडा अटो शो २०२५ का लागि स्टल बाँडफाँड

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ‘नाडा अटो शो २०२५’ का लागि स्टल एलोकेसन सकिएको छ । नाडाले आयोजना गर्न लागेको नाडा अटो शो आगामी भदौ ३ देखि ८ … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय सहकारी दिवस नेपालमा पनि विशेष कार्यक्रमसहित मनाइदै

काठमाडौँ । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड, नेपालले अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ विशेष कार्यक्रमसहित मनाउने भएको छ । सहकारीहरूको विश्वव्यापी योगदानलाई उजागर गर्दै समावेशी, दिगो र मानवीय मूल्यमा आधारित सहकारी विकासमा … पूरा पढ्नुहोस् »

दक्षिण बाराही महिला साकोसको आयोजनामा पाठेघरको मुख क्यान्सर परीक्षण

भक्तपुर । दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा महिलाहरूको पाठेघरको मुख क्यान्सर परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सूर्यविनायक नगरपालिकाको समन्वय र सिद्धि स्मृति अस्पताल, … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको बर्दिबासमा विस्तार

काठमाण्डौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबास नगरपालिका वडा नं १ मा आफ्नो १३३औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै मधेश प्रदेशमा … पूरा पढ्नुहोस् »