प्रभु बैंकको अध्यक्षमा कार्की, स्वतन्त्र सञ्चालकमा अर्याल

काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ अध्यक्ष र सञ्चालक नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक किशोरजंग कार्कीलाई अध्यक्षमा चयन गरेको हो। कार्की हाल पब्लिक समूहको तर्फबाट सञ्चालक रहेका … पूरा पढ्नुहोस् »

बेष्ट फाइनान्सको २८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग गाभ्ने, … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकले असार २९ गतेदेखि २.५० अर्बको ऋणपत्र बिक्री गर्ने

काठमाडौं । सिद्धार्थ बैंकले असार २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ७.२५ प्रतिशत ब्याजदरमा ‘एसबिएल डिबेञ्चर २०९१’ बिक्री खुला … पूरा पढ्नुहोस् »

त्रिविको छात्रावासमा सरसफाइ र व्यवस्थापन गए–गुज्रिएको

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको छात्रावासमै सरसफाइ र आधारभूत व्यवस्थापन गए–गुज्रिएको देखेपछि सांसदहरूले तत्काल सो अवस्था सुधार्न सम्बद्ध पदाधिकारीहरूलाई निर्देशन दिएका छन् । त्रिविको ईश्वरी कन्या छात्रावासअन्तर्गत ‘ङ’ … पूरा पढ्नुहोस् »

मिड भ्याली एस एस कलेजको छात्रवृत्ति योजना

भक्तपुर । सूर्यविनायकस्थित मिड भ्याली स्कुलले कक्षा ११ मा भर्ना हुने छात्रछात्रालाई विभिन्न शीर्षकमा छात्रवृत्ति प्रदान गर्ने भएको छ । संस्थाले उत्कृष्टता तथा अन्य आधार गरी करिब २० वटा शीर्षकमा … पूरा पढ्नुहोस् »

मल बिउँमै परनिर्भरता

केही वर्ष अघिसम्म नेपाललाई कृषिप्रधान देश भनिन्थ्यो । अहिले कृषि पेसा छाडेर वैदेशिक रोजगारीमा जानेले नै देशको अर्थतन्त्र चलाइरहेको जिकिर गरिन्छ । विदेशमा ज्यामी मजदुरी गरेर पठाएका रेमिटेन्सबाट देश चलिरहेको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आजस्वदेश फर्कँदै छन् । सूचना तथा प्रसारण विभागले आज अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको छ । … पूरा पढ्नुहोस् »

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस पहिलो राष्ट्र

काठमाडौँ । अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस पहिलो राष्ट्र बनेको छ । रुसले अफगानिस्तानको राजदूतलाई स्वीकार गर्दै तालिबान सरकारलाई मान्यता दिएको हो । ररुसको विदेश मन्त्रालयले भनेको छ, ‘हामी … पूरा पढ्नुहोस् »

धनुषामा प्रहरी र तस्करबीच झडप

काठमाडौं । धनुषाको विदेह नगरपालिका–२ वैदेहीमा प्रहरी र तस्कर समूहबीच झडप भएको छ । बिहीबार साँझ ७ बजे भएको झडपमा सातजना सशस्त्र प्रहरी घाइते भएका छन् । “वैदेहीको दुहबीस्थित नेपाल–भारत … पूरा पढ्नुहोस् »

जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा

काठमाडौं । जयपृथ्वी राजमार्गमा यातायातका साधन पुनः सञ्चालनमा ल्याइएको छ । पहिरो पन्छाएर बाटो खुलाइएको प्रहरीले जनाएको छ । शुक्रबार (असार २०) बिहान करिब साढे ५ बजे बझाङको छबिसपाथीभेरा गाउँपालिका–१, … पूरा पढ्नुहोस् »