‘पहिले अदालतप्रति जुन आस्था थियो, अहिले त्यो रहेन’

पूर्वन्यायाधीश लोकेन्द्र मल्लिकले बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगसहित चार आयोगको नेतृत्व गरे । बेपत्ता आयोगको अनुसन्धान अन्तिम चरणमा पुगेको वेला आयोग रद्द भयो । समयसीमा नतोकी आयोग गठन भएकोमा हिमाली … पूरा पढ्नुहोस् »

गिरीले मागे सभापति खतिवडा र सचिव दुराको राजीनामा

काठमाडौं । निजामती विधेयकमा ‘कुलिङ पिरियड’ मा किर्ते भएको भन्दै चौतर्फी आलोचना र छानबिनको माग उठिरहेको छ । सोही सन्दर्भमा आज राज्य व्यवस्था समितिको आकस्मिक बैठक बसेको छ । बैठकमा … पूरा पढ्नुहोस् »

राष्ट्रिय प्रसारण ‘ग्रिड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रिड कनेक्सन’ सम्झौता

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) र पाँचवटा जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ग्रिड कनेक्सनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रसारण … पूरा पढ्नुहोस् »

सर्वसाधारणका लागि खुल्यो विकास हाइड्रोपावरको आईपीओ

काठमाण्डौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरिसकेको थियो। … पूरा पढ्नुहोस् »

स्मार्ट च्वाईस टेक्नोलोजिज र सांग्रिला डेभलपमेन्ट बैंकबिच सहकार्य

काठमाण्डौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबिच एससिटी युपिआई कार्ड जारी गर्नका लागि सम्झौता भएको छ । … पूरा पढ्नुहोस् »

ग्लोबल कलेजले उत्कृष्ट २५ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिँदै

काठमाडौं । मध्यबानेश्वरस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्टले २५ जना उत्कृष्ट विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भएको छ । कलेजले कक्षा ११ र १२ अध्ययनका लागि उत्कृष्ट २५ जनालाई पूर्ण छात्रवृत्ति दिन … पूरा पढ्नुहोस् »

आज नेपाल श्रीलंकासँग भिड्दै

काठमाण्डौं । एएफसी वुमन्स एसियन कप २०२६ को छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साँझ श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। उज्वेकिस्तानमा भइरहेको समूह ‘एफ’ को छनोटमा नेपाल र श्रीलंकाबीचको खेल साँझ सवा … पूरा पढ्नुहोस् »

सबै प्रदेशका पहाडी भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशका अधिकांश भागमा … पूरा पढ्नुहोस् »

एलडीसीमा स्तरोन्नतिपछि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणको लागि विश्व समुदायसँग आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल अतिकम विकसित देश (एलडीसी) बाट स्तरोन्नतिपछि पनि बलियो साझेदारी र जलवायु मैत्री वित्तीयकरणका लागि विश्व समुदायसँग आग्रह गरेका छन् । … पूरा पढ्नुहोस् »

सुपा देउरालीमा केबलकार निर्माण गरिने

काठमाडौं । अर्घाखाँचीको सुपा देउराली मन्दिरमा नजिकै केबलकार निर्माण गरिने भएको छ । सुपा देउराली मन्दिरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । … पूरा पढ्नुहोस् »