नवलपरासीमा अतुल्य स्टिल उद्योग खुल्ने

काठमाडौं । नवलपरासीको दुम्किबासमा ३० करोड १६ लाख रुपैयाँ लगानीमा अतुल्य स्टिल उद्योग बन्ने भएको छ । जीआई तर र ग्याबियन बक्ससे उत्पादन गर्ने उद्देश्यसहित ३० करोड रुपैयाँ लगानीमा उद्योग … पूरा पढ्नुहोस् »

मन्त्रालय र वायुसेवाबीच समझदारी, उपत्यकाभित्र उद्धारका लागि निःशुल्क हेलिकोप्टर परिचालन गरिने

काठमाडौं । विपद्‌मा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि तत्काल हेलिकोप्टर प्रयोग गर्नेसम्बन्धी गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघ नेपालबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । गृहमन्त्री रमेश लेखकको रहोवरमा … पूरा पढ्नुहोस् »

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्री डा.राणाको आग्रह

काठमाडौं । राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन, एफएओको रोममा जारी ४४औँ महासभाअन्तर्गत मंगलबार आयोजित कृषि तथा खाद्य प्रणालीसम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा … पूरा पढ्नुहोस् »

केही नेपाल ऐन संशोधन गर्ने विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, … पूरा पढ्नुहोस् »

वायु सेवा सङ्घ र विपद् न्यूनीकरण प्राधिकरणबिच सम्झौता

काठमाडौँ । विपद् प्रतिकार्य हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायु सेवा सञ्चालक सङ्घ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबिच सम्झौता भएको छ । आज (मंगलबार) गृह … पूरा पढ्नुहोस् »

निजामती विधेयकमा गम्भीर षड्यन्त्र भयो- प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् । योङ कम्युनिष्ट … पूरा पढ्नुहोस् »

नेपाल २०२५ को सोलो एड्भेन्चेर ट्राभल गन्तव्यको सातौं स्थानमा

काठमाडौं । नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ। बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौँ … पूरा पढ्नुहोस् »

गृहमन्त्रीलाई रेखा थापाको बधाई

काठमाडौं । नायिका रेखा थापाले गृहमन्त्री रमेश लेखकलाई बधाई दिएकी छिन्। प्रतिनिधिसभाको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो)विधेयक, २०८२’ बहुमतले पारित भएपछि मंगलबार मन्त्रालयमै पुगेर लेखकलाई बधाई दिएकी हुन्। गृहमन्त्रीसँगको भेटपछि थापाले … पूरा पढ्नुहोस् »

बाढीपहिरो र डुबान हुनबाट सचेत गराउँदै उद्धारको तयारीबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले देशभर लगातार वर्षा हुन थालेपछि बाढीपहिरो र डुबानबाट सम्भावित क्षति न्यूनीकरणका लागि सचेत गराउँदै उद्धार र राहतको तयारीबारे सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आज (मंगलबार) को … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितलाई प्रदान गर्ने नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आर्थिक वर्षको बीमांकीय मूल्यांकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणले असार १५ गते स्वीकृत … पूरा पढ्नुहोस् »