समाजवादी मार्चाले समाजवादी कार्यक्रम ल्याउने

काठमाडौँ । समाजवादी मोर्चाले सीमाहरूलाई निर्ममतापूर्वक सच्याएर समाजवादी कार्यक्रम ल्याउने निर्णय गरेको छ । आज मङ्गलबार नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको मोर्चाको बैठकले देशमा व्यापक निराशा र आक्रोश बढेकाले त्यसलाई … पूरा पढ्नुहोस् »

चार दलीय समाजवादी मोर्चाको बैठक आलोकनगरमा जारी

काठमाडौँ । चार दलीय समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा जारी रहेको छ । समसामयिक राजनीति, मोर्चालाई थप प्रभावकारी बनाउने, भावी नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफलका लागि … पूरा पढ्नुहोस् »

अनिकेत लामाले नेपाली फिल्ममा डेब्यु गर्ने

काठमाडौं । भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’को पाँचौ सिजनबाट चर्चित अनिकेत लामाले नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । निर्देशक मिलन चाम्सले आगामी फिल्म ‘सुम्निमा’को शीर्षमध्येको भूमिकामा भारतको सिलिगुढी निवासी … पूरा पढ्नुहोस् »

पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु

काठमाडौँ । नागपञ्चमीका दिनदेखि नेवार समुदायको बाहुल्यता रहेको पूर्वका ओखलढुङ्गा, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायतका जिल्लामा आजदेखि लाखेनाच सुरु भएको छ । सङ्खुवासभाको खाँदबारी नगरापलिका–१ मा रहेको भीमसेन मन्दिरमा … पूरा पढ्नुहोस् »

सरकारले चालू आर्थिक वर्ष २०८२/०८३ मा १२१ नयाँ कानुन बनाउने

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८२/०८३ मा १२१ नयाँ कानुन बनाउने लक्ष्य राखेको छ । नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना र अन्तर्राष्ट्रिय सन्धि सम्झौताका आधारमा यी कानुन तर्जुमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको स्वागतमा हिँडेका दुई मन्त्रीको गाडी आपसमा ठोक्किए

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी लम्कीमा एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री चढेका सवारीसाधन आपसमा ठोक्किने घटना मंगलबार दिउँसो कैलालीको चिसापानीमा भएको … पूरा पढ्नुहोस् »

बागमतीका मुख्यमन्त्री लामा राजीनामा नदिने अडानमा

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा नदिने बताएका छन् । संसदीय दलमा भएको मत विभाजनको क्रममा दलको नेताको हैसियत गुमाएका उनले आफूलाई कसैले मुख्यमन्त्री हुनबाट रोक्न नसक्ने … पूरा पढ्नुहोस् »

चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड

भक्तपुर । भक्तपुरस्थित चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड लागेको छ । विश्व सम्पदा सूचीमा सूचिकृत सो मन्दिरमा आज नागपञ्चमीको मेला भर्ने भक्तजनको घुइँचो लागेको हो । चाँगुनारायण मन्दिरमा पूजा … पूरा पढ्नुहोस् »

सर्वोच्चका मुख्य रजिस्ट्रार र रजिस्ट्रारले गरे पदबहाली

काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र रजिस्ट्रारले मंगलबार पदबहाली गरेका छन् । मुख्य रजिस्ट्रार विमल पौडेल र रजिस्ट्रार मानबहादुर कार्कीले पदबहाली गरेका हुन् । यसअघिका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल … पूरा पढ्नुहोस् »

एनजीओ र आइएनजीओहरुमाथि निगरानी बढाउनुपर्छ- प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एनजीओ/आइएनजीओहरुमाथि निगरानी बढाउनुपर्ने बताएका छन् । विभिन्न संस्थाहरुले आफ्नो ढंगले पैसा लिएर दुरुपयोग भइरहेको भए त्यसमा राज्य गम्भीर बन्नुपर्ने उनले … पूरा पढ्नुहोस् »