बहादुरसिंह लामाले संसदीय दलमा गुमाए विश्वास

काठमाडौँ । बागमती प्रदेशअन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन्। संसदीय दलमा आज (मंगलबार) भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ … पूरा पढ्नुहोस् »

जनशक्ति अभावले स्वास्थ्य क्षेत्र जर्जर

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले देशभरका अस्पतालमा चरम जनशक्ति अभाव रहेको भन्दै सरकारको निर्णयप्रति असन्तोष व्यक्त गरेका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले आफूले तीन पटक जनशक्ति थप्ने प्रस्ताव … पूरा पढ्नुहोस् »

सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्छ- अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । माओवादी केन्द्रको समाज कल्याण विभागद्वारा ‘सामाजिक न्याय, समावेशिता … पूरा पढ्नुहोस् »

गाजाको अवस्था दिनप्रतिदिन डरलाग्दो हुँदै

डीसी । इजरायल र हमासबिच जारी द्वन्द्वका कारण गाजाको अवस्था दिनप्रतिदिन डरलाग्दो हुँदै गइरहेको छ । यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा भोकमरीबारे इजरायलको दाबीप्रति कडा प्रतिक्रिया दिएका छन् । … पूरा पढ्नुहोस् »

चीनको राजधानी बेइजिङका क्षेत्रमा भारी वर्षा, अहिलेसम्म ३४ जनाको मृत्यु

काठमाडौँ । चीनको राजधानी बेइजिङ र वरपरका क्षेत्रमा भारी वर्षा र बाढीका कारण अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ । चीनको सरकारी टिभी च्यानल सीसीटीभीका अनुसार बेइजिङको मियुन जिल्लामा २८ … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको ६ सयले घटेर तोलाको एक … पूरा पढ्नुहोस् »

पोखराको गगनगौंडामा भेटिए सिन्धुलीका १६ जना

काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखराको गगनगौंडा भन्ने ठाउँमा भेटिएका छन् । बेपत्ता भएका १६ जना नै पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा भन्ने ठाउँमा भेटिएको जिल्ला प्रहरी कास्कीका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली साउन १८ गते तुर्कमेनिस्तान जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मध्य एसियाली मुलुक तुर्कमेनिस्तानको भ्रमणमा जाने भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद् … पूरा पढ्नुहोस् »

हाम्रा पुर्खाले खान्थे मान्छेकै मासु !

वैज्ञानिकहरुका अनुसार ८ लाख ५० हजार वर्ष पहिले प्राचीन मानव प्रजातिले आफ्नै बच्चालाई खाने गर्दथे । शोधका क्रममा फेला परेका केही प्रमाणहरुले यस्तो देखाएका छन् । डेलीमेलमा प्रकाशित रिपोर्ट अनुसार … पूरा पढ्नुहोस् »

डिभोर्सपछि एक महिनासम्म बियरमात्रै पिए

थाइल्याण्डको रायोङमा हालै ४४ वर्षका एकजना व्यक्तिको मृत्यु भयो । यद्यपि कुनै अमूक सहरमा कुनै एकजना साधारण व्यक्तिको मृत्यु हुने कुरा खासै चर्चा र समाचारको विषय होइन । तर ती … पूरा पढ्नुहोस् »