देश मुख्य समाचार समाचार भदौं २ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता २०८२ भाद्र ४, बुधबार काठमाडौँ । भदौं २ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका २५ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् । सेयर गर्नुहोस्